शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

महोत्तरीमा सोत नखुलेको दश लाखसहित दुई जना पक्राउ

जनकपुरधाम, २३ असोज । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका...

मन्त्रिपरिषदमा महत्वपूर्ण साथीहरूलाई छुटे : देउवा

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक...

जसपाको ‘किल्ला’मा कार्यकर्ताले ‘काला नाग’ र ‘कुत्ता’ भनेर उपेन्द्र यादवको पुत्ला जलाए

काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । शुक्रबार साँझ वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला जलाउनुका साथै नारावाजी गरेका छन् । उनीहरूले जसपाको झण्डा...

दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा

काठमाडौं, २३ असोज । आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ । गएको वर्ष सुनसान भएको काठमाडौंको गुह्येश्वरी, मैतीदेवी,...

हमाल कांग्रेसको कोटामा मन्त्री बनेको दाबी, सरकारको प्रवक्तामा कार्की नियुक्त

काठमाडौं, २३ असोज । सरकारका प्रवक्तामा सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ । शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री कार्कीलाई सरकारका प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई...

मन्त्री बन्ने पात्र र प्रवृत्ति नफेरिएको भन्दै कांग्रेस नेता भण्डारी असन्तुष्टि

काठमाडौं २३ असोज । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले मन्त्रिमण्डलमा नयाँलाई अवसर दिनुपर्ने आफ्नो मत प्रकट गरेका छन् । नेविसंघका नेता समेत रहेका भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत सधैँभरि पुराना र असफल पात्रले मात्रै...

माओवादीका यी ‘कथित’ आदर्शवादी नेताले पत्नीलाई मन्त्री बनाए, खुसीमा खसी ढल्यो

काठमाडौं, २३ असोज । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आफ्नी पत्नीलाई मन्त्री बनाएर रेकर्ड राखेका छन् । शुक्रबार बिस्तार भएको मन्त्रिपरिषदमा पोखरेलकी पत्नी शशि श्रेष्ठलाई भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनाएका हुन्...

परराष्ट्रमन्त्री खड्का बेलग्रेड प्रस्थान

काठमाडौँ, २२ असोज । असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा.नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन...

नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा ध्यान दिन्छुः नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २२ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफ्नो ध्यान केन्द्रत रहने बताएका छन् । शुक्रबार साँझ पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो...

काँग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

काठमाढौँ, २२ असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले बिहीबार अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ...

पूर्ण मन्त्रिपरिषदको पहिलो बैठकका यस्ता छन् निर्णयहरु

काठमाडौँ, २२ असोज । पूर्ण मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण लगत्तै पूर्ण मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह...

भन्सार छलि ल्याउँदै गरेका ५ लाख बढीका कपडाहरू बरामद

बाँके, २२ असोज । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न कम्पनीका करिब ५ लाख २२ हजार ३ सय १० रुपैयाँ मूल्य बराबरका कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ...
1 3,313 3,314 3,315 3,316 3,317 11,408