३१ जेष्ठ २०८३, आइतबार

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । दुई दिने नेपाल भ्रमणमा रहनुभएको भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री जयशंकर र अध्यक्ष ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको जानकारी दिइएको छ ।