शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहन्छ: मन्त्री खतिवडा

काठमाडौँ, २३ असोज । स्वास्थ्य तथा तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना...

रोल्पामा गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध

रोल्पा, २३ असोज । रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । गाउँपालिकाका जेलबाङ, सेरम...

उच्च रक्तश्रावका कारण महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

काठमाडौँ, २३ असोज । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । वेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो । उनलाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना...

काँग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २३ असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा...

गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छः अध्यक्ष मल्ल

काठमाडौँ, २३ असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर...

संसद चाहिँदैन भने एमालेले छाडेर गए हुन्छ, हामी छौँ : प्रचण्ड

भरतपुर, २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अनावश्यकरूपमा संसद अवरुद्ध गरिरहेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले भने, ‘विरोध गर्नै नपर्ने विषयमा विरोध गरेर...

धनुषामा दुई छोराको हत्यापछि आमाद्वारा आत्महत्या

काठमाडौँ, २३ असोज । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । गुडियादेवीले...

गजेन्द्र हमाल संवैधानिक व्यवस्थानुसार मन्त्री बन्नुभएको हो : प्रचण्ड

भरतपुर, २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानकै व्यवस्थानुसार गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेको बताएका छन् । गृहजिल्ला चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘सांसद नभएका व्यक्ति...

दशैँका लागि सरकारले सस्तो मूल्यमा खसीबोका बेच्दै

काठमाडौँ, २३ असोज । सरकारले दशैँ लक्षित खसी बोकाको बिक्री सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री गर्न थालिएको हो । कम्पनीले यस दशैँमा २ हजार खसीबोकाको बिक्री गरिने...

महोत्तरीमा सोत नखुलेको दश लाखसहित दुई जना पक्राउ

जनकपुरधाम, २३ असोज । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका...

मन्त्रिपरिषदमा महत्वपूर्ण साथीहरूलाई छुटे : देउवा

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक...

जसपाको ‘किल्ला’मा कार्यकर्ताले ‘काला नाग’ र ‘कुत्ता’ भनेर उपेन्द्र यादवको पुत्ला जलाए

काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । शुक्रबार साँझ वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला जलाउनुका साथै नारावाजी गरेका छन् । उनीहरूले जसपाको झण्डा...
1 3,312 3,313 3,314 3,315 3,316 11,408