शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

गोदावरी महाधिवेशनले एमालेमा नयाँ उर्जा दियो : एमाले नेता घिमिरे

काठमाडौं, २२ असोज । प्रमुख विपक्षी दल एमालेका युवा नेता विदुरप्रसाद घिमिरेले गोदावरी विधान महाधिवेशनले नयाँ उर्जा थपेको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता घिमिरेले आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने...

दशैँको दोस्रो दिन दुर्गा स्वरुपमध्ये ब्रम्हमचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं, २२ असोज । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका...

रातारात मेटमणिको नाम मन्त्रीबाट हट्यो, यी हुन नेकपा एसका मन्त्रीहरू

काठमाडौं, २१ असोज । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चार जना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । स्रोतका अनुसार बिहीबार राति नेकपा एसले बिरोध खतिवडालाई शहरी विकास मन्त्री, रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या,...

कांग्रेसका सह–महामन्त्री डा.महतको टोलीद्वारा दिल्लीमा बिहीबारदेखि नै उच्चस्तरीय भेटवार्ता शुरु

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतमा उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गरेको छ । बिहीबार काठमाडौंबाट नयाँदिल्ली आइपुगेको कांग्रेसका नेताहरूको टोलीले भाजपाका नेताहरूसँग भेटघाट शुरु गरेको सह–महामन्त्री...

नागढुंगामा काण्ड मच्चाउने निरीक्षक थापासहितको टिमलाई मेट्रोले फाल्यो

काठमाडौं, २१ असोज । काठमाडौं प्रहरी परिसरले महानगरीय प्रहरी प्रभाव नागढुंगामा कार्यरत प्रहरी निरीक्षक त्रिभुवनसिंह थापासहित सबै प्रहरीलाई तानेको छ । निरीक्षक थापाका विरुद्ध प्रहरीका विभिन्न निकायमा धेरै उजुरी परेपछि जिम्मेवारीबाट हटाएर नयाँ नेतृत्वलाई...

यसरी मिल्यो मन्त्रालयको कुरा, शुक्रबार चार बजे शपथ

काठमाडौं, २१ असोज । चार दलका शीर्ष नेताहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाएका छन् । कुनै समस्या भएन भने शुक्रबार मन्त्रीहरूको शपथ हुनेछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का...

सत्ता गठबन्धनमा कुरा मिलेन, मन्त्रिपरिषद विस्तार हुन सकेन

काठमाडौं, २१ असोज । मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ । बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दल...

कांग्रेसले चियापान नगर्ने, देउवाले दिए शुभकामना

काठमाडौं, २१ असोज । सत्तारुढ नेपाली कांग्रेसले दशैँको अवसरमा शुभकामना दिएको छ । कांग्रेसले घटस्थापनाका दिन बिहीबार शुभकामना सन्देश जारी गरेर शुभकामना दिएको हो । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन हरेक वर्ष गर्दै आएको चियापान...

आरजुले यसरी राखिन् जमरा

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले घटस्थापनाको दिन निवासमा जमरा राखे दशैँ भित्र्याएकी छिन् । नेतृ राणाले बिहीबार बिहान शुभसाइत पारेर धार्मिक परम्परानुसार निवासमा...

दशैं शुरु भएकै दिन निगमका यी पूर्वअध्यक्ष काठमाडौंमा मृत भेटिए

काठमाडौं, २१ असोज । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष ६७ वर्षीय रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको चाबहिलको बुलबुलेस्थित निर्माणाधीन घर अगाडि उनी बिहीबार बिहान मृत फेला परेका हुन् । प्रहरीको प्रारम्भिक...

विभागद्वारा फार्मेसीका अधिकृतलाई बर्खास्त

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई बर्खास्त गरेको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी बर्खास्त गरिएको...

एमाले पतन भयो, व्यक्तिवादीमा गयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै...
1 3,315 3,316 3,317 3,318 3,319 11,408