२७ जेष्ठ २०८३, बुधबार

मौरीको परम्परागत घार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ पुस । घोराही उपमहानगरपालिका–४ स्थित रानिदमार गाउँका स्थानीयको घरमा राखेको मौरीको परम्परागत घार । पछिल्लो समय बजारिया आधुनिक घारमा मौरी पाल्न सुरु भएसँगै मौरीको परम्परागत घार गाउँबाट समेत लोप हुँदै छन् । तस्वीरः कुलदीप न्यौपाने/रासस