२६ जेष्ठ २०८३, मंगलबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज बिहीबार बिहान १०:१७ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा महसुस गरिएको छ ।

यसअघि गत पुस १६ गते सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको थियो ।