शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

दशैँको मुखमा सशस्त्र प्रहरीलाई शक्तिशाली सफलता, हेडक्वाटरसम्म प्रशंसा

विराटनगर, २१ असोज । मोरङ जिल्लामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीले शंकास्पद मानव हड्डी र मानव भ्यान नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राति सशस्त्र...

नौ दिन नौ दुर्गाको पूजा

काठमाडौं, २१ असोज । नेपाली हिन्दूहरूको ठूलो पर्व दशैँ आजदेखि शुरु भएको छ । आजदेखि नवदुर्गा पनि शुरु भएको छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन...

घटस्थापनाको साइत कति बजे ?

काठमाडौं, २१ असोज । दशैँ शुरु भएसँगै आज जमरा राखिदैछ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो...

आजदेखि दशैँ शुरु, जमरा राखिदै

काठमाडौं, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो...

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

काठमाडौँ, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । राउतले वुधबार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका हुन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने...

माओवादीबाट यी थप ४ जना मन्त्री बन्दै

काठमाडौँ, २० असोज । नेकपा माओवादी केन्द्रले सरकार सहभागी हुने थप ४ जना मन्त्रीहरुको टुंगो लगाएको छ । वुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । बैठकले देवेन्द्र पौडेल, शशी...

थप एक हजार ४३ जनामा कोरोना पुष्टि, ८१९ निको, १२ को मृत्यु

काठमाडौँ, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एक हजार ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न, प्राधिकरणलाई हस्तान्तरण

काठमाडौँ, २० असोज । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारण लाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । वुधबार धनकुटाको हिलेमा एक समारोहका बीच विद्युत प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको...

यसरी मनाइयो ६६ औँ प्रहरी दिवस २०७८

काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा वुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी...

नरायणकाजी श्रेष्ठले किन गरे माओवादीमा लफडा ?

काठमाडौँ, २० असोज । नेकपा (माओवादी केन्द्र) मा लफडा देखिएको छ । माओवादी नेता नाराणकाजी श्रेष्ठले पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट पाखेपछि पार्टीमा विवाद उत्पन्न भएको हो । श्रेष्ठले पार्टीले राम कार्कीको अध्यक्षतामा...

नम्बर प्लेट नभएका २१९ वटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा

काठमाडौँ, २० असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट...

सप्तरीमा जंगलमा एक युवती मृत फेला

सप्तरी, २० असोज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर...
1 3,316 3,317 3,318 3,319 3,320 11,407