१२ असार २०८३, शुक्रबार

रुखबाट लडेर वृद्धको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १९ पुस । भिमाद नगरपालिका–५ मा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ ।

मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको हो । बुधबार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भिमाद बजार स्थित स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा राति उनको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।