२२ असार २०८३, सोमबार

सुन्तला खाने प्रतियोगिता

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग्लिन, १९ पुस । चितवनको इच्छाकामनामा माझ गाउँमा आयोजित सुन्तला खाने प्रतियोगतामा सहभागी । सुन्तला महोत्सवको अवसरमा २० मिनेटमा कसले धेरै खाने प्रतियोगिता आयोजना गरेका हुन् । तस्वीरः हीरालाल गुरुङ/रासस