२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन लगाएत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।