बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

दुनियाँ

इजिप्टमा अदालतद्वारा पूर्व राष्ट्रपति मुबारकका छोरालाई तीन वर्षको कारावासको सजाय

काइरो, २८ वैशाख । काइरोको एक अदालतले इजिप्टका अपदस्थ राष्ट्रपति होसनी मुबारक तथा उहाँका दुई छोरालाई शनिबार भ्रष्टाचारको आरोपमा तीन वर्षको कारावासको सजाय तोकेको छ । अधिकारीहरुले यो सजाय तीनै व्यक्तिले भोगिसकेको बताउनसक्ने देखिएको छ...

माओवादीले अपहरण गरेका गाउँले छुटाउन स्पेशल फोर्स

पटना, २७ वैशाख । भारतीय प्रहरीले शनिबार छत्तीसगढबाट माओवादीद्वारा अपहरित गाउलेहरुलाई मुक्त गर्नका लागि प्रक्रिया सुरु भएको जनाएको छ । उनीहरुले ती गाउलेलाई अपहरण गरी नजिकैको जङ्गलामा लगी राखेको भन्ने सूचना पाइएकोले उनीहरुको उद्वारका...

सैनिक हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

म्याड्रिड, २७ वैशाख । स्पेनमा शनिबार साँझ भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । सो हेलिकोप्टरमा रहेका चालक दलका तीनजना सदस्यकै ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ...

सीडियोको निर्देशनमा एसपी, डिएसपीसहित ४३ सरकारी अधिकारी पक्राउ

काठमाडौं, २७ वैशाख । भारतको उत्तरप्रदेश राज्यको कौशांबी जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकसहित ४३ जना अधिकारीलाई गिरफ्तार गरिएको छ । आफ्नो जिम्मेवारी पूरा नगरेको र शान्तिसुरक्षा भंग गरेको आरोपमा एसपी डिएसपीसहित ४३ जना...

गुट्का खाएको भन्दै सरकारका सचिवलाई पदबाट बर्खास्त

काठमाडौं, २७ वैशाख । सरकारी कर्मचारीले पालना गर्नुपर्ने केही नियम छन् । समयमै कार्यालयमा हाजिर हुनुपर्ने । कार्यालय समयमा धुम्रपान तथा मध्यपान गर्न नपाउने । सेवाग्राहीसँग घुस लिन नपाउने । यस्ता धेरै नियमहरु कर्मचारी...

भारत र चीनबीच युद्ध हुने चेतावनी, के भारतले चीनको सामना गर्न सक्ला ?

काठमाडौं, २७ वैशाख । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुर्इ ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका...

माओवादीद्धारा ६ सय सर्वसाधारणको अपहरण

काठमाडौं, २७ वैशाख । भारतको छत्तिसगढमा विद्रोही माओवादीले ठुलो संख्यामा गाउँलेको अपहरण गरेका छन्। माओवादीले करिब ६ सय सर्वसाधारणको अपहरण गरेको हुनसक्ने बीबीसीले जनाएको छ । तर केही रिपोर्टका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको आमसभामा भाग...

अमेरिकाको आलोचना गर्ने हिम्मत कसले गर्‍यो ?

मस्को, २६ वैशाख । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार रेड स्क्वायरमा विजय दिवसको परेडलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगको आधारभूत सिद्धान्तलाई बढ्दो रूपमा ध्यान दिन छोडिएको बताउनुभएको छ । यसलाई अमेरिकाप्रति आलोचनाको रूपमा लिइएको बताइएको...

अमेरिकी राष्ट्रपति ओबामाले ५० देशको भ्रमण पूरा गरे

वाटरटाउन, २६ वैशाख । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले यो कार्य तीन वर्षभन्दा कम अवधिमा सम्पन्न गर्नुभयो । राष्ट्रपति जर्ज एच.डब्लु. बुसले यो कार्य एक कार्यकालमा सम्पन्न गर्नुभयो । राष्ट्रपति बराक ओबामाले उहाँका लागि पचासौँ...

उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र हान्यो

प्योङयाङ, २६ वैशाख । उत्तर कोरियाले हालै विकास गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट सफल परीक्षण प्रक्षेपण गरेको शनिबार जानकारी दिएको छ । यो यस मुलुकको प्रगतिशील सैनिक क्षमताको पछिल्लो प्रदर्शन भएको ठानिएको छ । दक्षिण...

प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको यस्तो हालत

काठमाडौं, २६, वैशाख । भनिन्छ प्रेम सम्बन्ध भनेको दुई मन मिल्नु हो । त्यो मन नमिल्दा प्रेममा जस्तोसुकै अपराध पनि निम्तिन सक्छ । यस्तै अपराध मरेठामा निम्तिएको छ । सँगै पढ्दै आएकी युवतीले प्रेम प्रस्ताव...

माओवादीले नरेन्द्र मोदीको पुत्ला जलायो

काठमाडौं, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको माओवादीले पुत्ला जलाएको छ । माओवादीको प्रभाव क्षेत्र छत्तिसगढका विभिन्न स्थानमा विद्रोही माओवादीले शुक्रबार र शनिवार प्रधानमन्त्री मोदी र मुख्यमन्त्री रमन सिंहको पुत्ला जलाएको भारतीय सञ्चारमाध्यमले...
1 349 350 351 352 353 391