
युक्रेनको राजधानी किएभको मध्यभागमा विस्फोटका चर्को आवाजहरू सुनिएको द कीभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ ।
किएभ शहरका हवाई प्रतिरक्षा प्रणालीहरूले शहरलाई ताकेर प्रहार गरिएका क्षेप्यास्त्रलाई खसाएर विस्फोट भएको हुन सक्ने पत्रिकाले लेखेको हो । –एजेन्सी















प्रतिक्रिया