बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

दुनियाँ

पूर्व सरकारका दुई मन्त्रीले चामल बाँड्ने भन्दै भष्ट्राचार गरेको रहस्य खुल्यो

बैङकक, २६ वैशाख । थाइल्यान्डको सेनाले नियुक्त गरेको संसदले शुक्रबार पूर्व वाणिज्यमन्त्री तथा उहाँका सहयोगीलाई चामल सम्झौतामा भ्रष्टाचार गरेको आरोपमा महाभियोग लगाउने निर्णय गरेको छ । यस मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाले यो सम्झौता...

रसियाली अन्तरिक्षयान पृथ्वीमा खस्यो

मस्को, २५ वैशाख । रसियाली अन्तरिक्ष संस्थाले उसको मानवविहीन मालवाहक विमान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मार्गमा रहेको अवस्थामा नियन्त्रण बाहिर गई पृथ्वीको प्रशान्त महासागरमा खसेको जानकारी दिएको छ । रोसकोसमोसले एक विज्ञप्ति प्रकाशन गरी प्रोग्रेस...

पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा राजदूतहरूको मृत्यु

इस्लामाबाद, २५ वैशाख । पाकिस्तानको उत्तरी भागमा शुक्रबार सेनाको एक हेलिकप्टर अकस्मात अवतरण हुँदा त्यसमा रहेका यस मुलुकका लागि लागि फिलिपिन्स तथा नर्वेका राजदूत तथा मलेसिया तथा इन्डोनेसियाका राजदूतका श्रीमतीहरूको मृत्यु भएको जानकारी सेनाले...

सेनाको हेलिकोप्टर दुर्घटना, दुई राजदुतसहित ६ जनाको मृत्यु

काठमाडौं, २५ वैशाख । गन्तव्यमा गइरहेको पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रवार पाकिस्तानबाट राजधानीतर्फ गइरहेको हेलिकोप्टर उत्तरी पाकिस्तानको एक स्कूलमा दुर्घटना हुँदा फिलीपिन्स र नर्वेका राजदूतसहित ६ जनाको मृत्यु भएको हो ।...

सेनाको कारबाहीमा हतियार बोकेका २१ जनाको मृत्यु

अरिस, २५ वैशाख । इजिप्टको सिनाई प्रान्तमा बुधबार इजिप्टको सेनाले गरेको कारबाहीका क्रममा २१ जना हतियारधारी मारिएका छन् । सिनाई प्रान्तको रफाह सीमा क्षेत्रमा सो कारबाही गरिएको थियो । कारबाहीमा परी ती हतियारधारी मारिएको इजिप्टको...

सडकमा भीख मागेर पेट पाल्ने यी व्यक्ति कसरी भए हजार करोडका मालिक ?

काठमाडौं । स्कुलमा साथीले छाडेका रोटी बटुलेर खाने एक व्यक्ति आज हजार करोड रुपैयाँ सम्पत्तिको मालिक बनेका छन् । भनिन्छ सबैको दिन आउँछ । यहाँ त्यो भनाईलाई पुष्टि गरिदिएको छ । स्कुलमा साथीहरुको अपमान,...

काँग्रेसले थर्काएपछि भारतीय प्रधानमन्त्री मोदीको बोली बन्द

काठमाडौं, २४ वैशाख । भारतमा पछिल्लो समय आलोचनाको हिस्सेदार बन्दै गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विहीबार फेरि चर्काे आलोचना गरिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीबाट सरकारको नेतृत्व गरिरहेका मोदीलाई उनकै पार्टीका सांसदहरुले आलोचना...

पपुवा न्युगिनीमा फेरि ७.२ रेक्टर स्केलको

बेइजिङ, २४ वैशाख । पपुवा न्युगिनीमा बिहीबार पुनः ७.२ रेक्टरको भूकम्प गएको समाचार छ । जिएमटी समयाअनुसार बिहीबार ०७१० मा पपुवा न्युगिनीको पाङ्गुनादेखि १३० किलोमिटर दक्षिण–पश्चिममा यस भूकम्पले बढी प्रभावित पारेको भौगर्भिक सर्वेक्षण संस्थाले...

सुस्त मनस्थितिकी युवतीलाई आर्मी क्याम्पमा बोलाएर कर्नेलले बलात्कार गरेको खुलासा

काठमाडौं, २४ वैशाख । सुरक्षाकर्मी भनेको देशको, दशेका नागरिकको रक्षा गर्ने पहरेदार हो । संकटमा परेका नागरिकलाई बचाउने र अपराधिलाई कानुनको ढोकामा पुर्‍याउने सच्चा पहरेदार पनि सुरक्षाकर्मी हो । तर यहाँ इण्डियन आर्मीका एक उच्च...

कारखानामा पटाका विस्फोट, ११ जनाको मृत्यु

नयाँ दिल्ली, २४ वैशाख । पूर्वी भारतीय राज्य पश्चिम बङ्गलामा बिहीबार एक पटाका कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ । पश्चिम मिद्नापोरे जिल्लाको पिङ्गला क्षेत्रमा अवस्थित सो पटाका कारखाना विस्फोटमा...

अफगानिस्तानमा महिलाको हत्या गर्ने चार व्यक्तिलाई मृत्युदण्ड

काबुल (अफगानिस्तान), २४ वैशाख । अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सजाय तोकेको छ । ती महिलाको हत्याले मुलुकलाई स्तब्ध पारेको थियो भने महिलाको...
1 350 351 352 353 354 391