शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

दुनियाँ

ब्राजिलमा हर्ष, आँशु र हिंसाको मिश्रण

रियो डे जेनेरियो, ३० असार । अर्जेन्टेनियन खेलाडीले विश्वकप फुटबलको उपाधि हात पार्न नसकेपछि ब्राजिलको रियो डे जेनेरियोको माराकाना स्टेडियममा अकस्मात आँशु बग्न थाल्यो । सुरुमा खेलाडी रोए र त्यसपछि उक्त स्टेडियमको दर्शक दिर्घामा...

लिबियाली विद्रोही समूहले आत्मसमर्पण गर्ने

त्रिपोली, २९ असार । उत्तरी अफ्रिकी राष्ट्र लिबियामा त्यहाको सशस्त्र विद्रोही समूहले विगतका तीन वर्षदेखि आफ्नो नियन्त्रणमा लिएको त्रिपोली विमानस्थल अन्ततः छाड्ने भएका छन् । लिबियाको राजधानी त्रिपोलीबाट अन्तर्र्रािष्ट्रय आबागमन गर्ने प्रमुख हवाई केन्द्र...

अब्दुल्लाहले राष्ट्रपतिय निर्वाचन परिणाम अस्वीकार गरेपछि अफगानिस्तानमा राजनीतिक सङ्कट

काठमाडौँ, २८ असार । विगतका १३ वर्ष भन्दा बढी समयदेखि भीषण युद्धले आक्रान्त देश अफगानिस्तानमा हालैका दिनमा राजनीतिक सङ्कट पनि थपिएको छ । हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै घोषित परिणामलाई प्रमुख प्रतिद्वन्द्वी...

राजनीतिक  विवाद मिलाउन अमेरिकी विदेशमन्त्री केरी अफगानिस्तानमा

काबुल, २७ असार । अमेरिकी विदेशमन्त्री जोन केरी शुक्रबार अफगानिस्तान पुग्नुभएको समाचार छ । हाल त्यहाँ देखा परिरहेको राजनीतिक सङ्कटको समाधानका लागि उहाँ त्यहाँ पुग्नुभएको बताइएको छ । अफगानिस्तानमा सुरु भएको नयाँ राजनीतिक विवादको...

चालकरहित विमान आक्रमणमा छको मृत्यु

इस्लामावाद, २६ असार । पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तर वजिरिस्तानमा बिहीबार बिहान अमेरिकाद्वारा गरिएको चालकरहित विमान (ड्रोन) आक्रमणबाट कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उत्तरी वजिरिस्तानको दत्ताखेल क्षेत्रमा रहेको एक...

पाकिस्तानमा लडाकूमाथि कारवाहीमा आठ लाखभन्दा विस्थापित

पेसावर (पाकिस्तान), २५ असार । पाकिस्तानको आदिवासी क्षेत्रमा सरकारी सेनाबाट तालिवान लडाकूमाथि आक्रमक कारवाही आरम्भ भएपछि आठ लाख भन्दा बढी व्यक्ति विस्थापित भएको जानकारी अधिकारीहरूले दिएका छन् । हजारौँ परिवार उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रबाट...

इराकमा आठजना मारिए

बाग्दाद, २४ असार । इराकमा हालैमात्र जारी रहेको हिंसाकाबीच सोमबार भएका आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको समाचार छ । इराकका विभिन्न स्थानमा भएका छु«ट्टाछुट्टै बम र गोली प्रहारमा ती व्यक्तिको मृत्यु...

तालिवानको आक्रमणमा जिल्ला प्रहरी प्रमुखसिहत चारको हत्या

हेरात (अफगानिस्तान), २३ असार । अफगानस्तानको पश्चिमी प्रान्त हेरातमा सोमबार बिहान तालिवानको आक्रमणमा एक प्रहरी प्रमुख र अन्य चार प्रहरीको मृत्यु भएको छ । हेरात प्रान्तका प्रान्तीय गभर्नरले दिएको जानकारी अनुसार तालिवानहरुले रकेट आक्रमण...

यस्ता छन् पाकिस्तानका नयाँ प्रधानन्यायाधीश

इस्लामाबाद, २२ असार । पाकिस्तानका नयाँ प्रधानन्यायाधीश ६३ वर्षीय नसिर–उल–मुल्कले आइतबार सपथग्रहण गर्नुभएको छ भने यसबाट राजनीतिक मुद्दामा सर्वोच्च अदालतको निर्णयबाट वर्षौंदेखि देखिने गरेको न्यायिक सक्रियता अन्त्य भएको ठानिएको छ । प्रधानन्यायाधीश नसिर–उल–मुल्क सर्वोच्च अदालतमा सबैभन्दा...

केन्याको तटीय क्षेत्रमा आक्रमण अठारको मृत्यु

नाइरोबी (केन्या), २२ असार । केन्याको लामु र तरा रिभर तटीय क्षेत्रमा भएको आक्रमणहरुमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको समाचार छ । सोही क्षेत्रमा गत महिनामा भएको भिषण आक्रमणमा ६० व्यक्तिको मृत्यु भएको केन्याली...

गोदामघर भत्किँदा एघारको मृत्यु

नयाँ दिल्ली , २२ असार । दक्षिणी भारतीय राज्य तामिल नाडुमा आइतबार बिहान एक गोदामघर भत्किँदा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ । एक बालक र चार महिलासहित एघारको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्...

इराकमा फसेका ४६ भारतीय नर्स घर फर्किए

नयाँ दिल्ली, २१ असार । इराकका विभिन्न स्थानमा फसेका भारतीय नर्सहरु शनिबार घर फर्किएका छन् । इराकमा फसेका कम्तीमा पनि ९४ जना भारतीय नागरिक भारत फर्किएको केही दिनपछि शनिबार ती नर्स घर फर्किएका हुन्...
1 351 352 353 354 355 359