बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

दुनियाँ

इन्डोनेसियामा एसिया अफ्रिका व्यापार सम्मेलन सुरु, प्रधानमन्त्री कोइराला पनि सहभागी

जकार्ता, ८ वैशाख । एसियाली अफ्रिलकी व्यापार सम्मेलन इन्डोनेसियामा मङ्गलबार बिहान सुरु भएको छ । प्राप्त समाचारअनुसार इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटन गर्नुभएको हो । इन्डोनेसियामा सुरु हुन गइरहेको एसियाली...

सभाषद् साइकल चढेर गाउँ गाउँ घुम्दै, प्रधानमन्त्री जहाजमा विदेश उड्दै

नयाँदिल्ली, ८ चैत । प्रायः नेताहरु गाडी तथा जहाजहरुमा यात्रा गर्न मनपराउँछन् । सुरक्षाका हिसाबले पनि गाडी तथा जहाजको प्रयोग गर्ने गरिन्छ । तर, जनताका घरघरमा पुग्न नेताले पैदल यात्रा अथवा साइकल चढेर जाँदा...

संयुक्त राष्ट्र सङ्घको बसमा आक्रमण, ६ जनाको मृत्यु

मोगादिसु, ७ वैशाख । सोमालियाको दक्षिणपूर्वी सहर गरोवेमा सोमबार संयुक्त राष्ट्र सङ्घको एक बसमा आक्रमण हुँदा कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा मारिएका छ व्यक्ति नै संयुक्त राष्ट्र सङ्घका कर्मचारी भएको...

भारतीय प्रधानमन्त्री मोदी सुष्मासँग ‘सल्किए’को खुलासा !

नयाँदिल्ली । भारतका चर्चित प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित पुरुष हुन् । तरपनि उनी लामो समयदेखि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएका छन् । भारतमा चिया बेचेका मोदी प्रधानमन्त्री हुँदा सम्म उनको वाह वाही...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइयो, दिनभरी चोक चोकमा प्रदर्शन

नयाँदिल्ली, ६ वैशाख । भारतका समस्याले घेरिएका प्रतिपक्षी नेता राहुल गान्धीले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीको भूमि खरिदसम्बन्धी कानुनमा संशोधन गर्ने विवादास्पद पाइलाको विरोधमा राजधानीमा हजारौँ क्रुद्ध किसानको भेलालाई नेतृत्व दिनुभयो । नयाँ दिल्लीमा सरकारको...

समुद्रमा डुङ्गा डुब्यो, ७ सय जनाको मृत्यु

रोम, ६ वैशाख । गैरकानूनी रुपमा युरोपतर्फ मानव तस्कर गरिएका व्यक्तिहरु चढेका एक डुङगा शनिबार लिबियानजिकै एक समुद्रमा डुब्दा करिब सात सय व्यक्ति मारिएका आशङ्का गरिएको संयुक्त राष्ट्र सङघीयउच्च शरणार्थी आयोगले जानकारी दिएको छ...

प्रहरीले गोली हान्दा एक युवकको मृत्यु, ३ घाइते

श्रीनगर, ५ वैशाख । भारतीय प्रहरीले शनिबार कश्मीरमा भारतविरोधी प्रदर्शनमा गोली प्रहार गर्दा १६ वर्षे एक युवकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । यस हिमाली क्षेत्रमा पृथकतावादीहरूले दोस्रो दिन पनि हिंसात्मक प्रदर्शन जारी...

पैसा लुट्न बैंकमा बम हान्दा २२ को मृत्यु, ५० भन्दा बढी घाइते

अफगानिस्तान, ५ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ ।...

भारतलाई टक्कर दिन पाकिस्तानलाई सहयोग गर्दै चीन

बेइजिङ, ५ वैशाख । पाकिस्तानलाई आधारभूत संरचना तथा ऊर्जा परियोजनाका लागि ठूलो वित्तीय स्रोत आवश्यक भएको र आउँदो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले यस मुलुकको भ्रमण गर्दा इस्लामाबादलाई यस्तो रकम उपलब्ध गराउने घोषणा हुने जानकारी...

बम भेटिएपछि जहाज आकस्मिक अवतरण, दुर्घटनाबाट बच्यो

जकार्ता, ४ वैशाख । विमानमा बम राखेको हल्लापछि इन्डोनेसियाको एक विमान अकस्मात अवतरण गराइएको छ । एक यात्रुबाहक विमानमा बम राखिएको भनी सूचना दिएपछि सो अवस्था आएको हो । जकार्ताबाट उडेको सो विमानमा बम...

उडानका क्रममा आगो लागेर विमान दुर्घटना, पाइलटले हाम फालेर ज्यान जोगाए

जकार्ता, ३ वैशाख । इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट भागेका बताइएको छ । यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार...

अमेरिकी राष्ट्रपति ओबामाले भने-‘भगवान गौतम बुद्ध नेपालकै हुन्’

वाशिंगटन डिसी, ३ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशको स्वार्थ पूरा गर्न भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेपछि अमेरिकाले त्यसको कडा प्रतिवाद गरेको छ । अमेरिकाको एक पत्रिकाले लेखेको छ, ‘भारतीयहरु...
1 353 354 355 356 357 391