शनिबार, २४ साउन २०७७
DainikNepal.com
शनिबार, २४ साउन २०७७

दुनियाँ

क्रिस्यिनको चर्चमा गोली चल्यो, नौ जनाको मृत्यु

वासिङ्गटन, ३ असार । अमेरिकाको दक्षिण क्यारोलिना राज्यको चर्लेस्टोन इलाकामा अवस्थित एक चर्चमा गोरा बन्दुकधारीले गरेको गोली प्रहारमा परी नौ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । काला समुदायको अफ्रिकन अमेरिकन चर्चमा बुधबार राति...

महिलालाई खानेकुरा र केही पैसा दिएर सेनाले सेक्स गर्दै आएको खुलासा

काठमाडौं, ३ असार । शान्ति मिसनमा खटिएका सेनाले गरिब महिलालाई पैसा र खाद्यान्न सामग्री दिएर शारीरिक सम्पर्क राख्दै खाएको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघले लामो समयसम्म अध्ययनपछि निकालिएको रिपोर्ट मस्यौदामा हइटी र लाइबेरियामा...

अमेरिका र रुसबीच विश्वयुुद्धको खतरा, दुबै देश हतियार जम्मा गर्दै

मस्को, २ असार । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले पारमाणविक हतियारभण्डार विस्तार गर्न चाहेको बताउनुभएपछि क्रेमलिनका एक उच्च सहयोगीले मस्को अमेरिकासँग नयाँ महङ्गो हतियारको दौडमा प्रवेश गर्न नचाहेको बताएका छन् । रसियाली राष्ट्रपति...

घरेलु रक्सी खाँदा महिलासहित ७० जनाको मृत्यु

लागोस, २ असार । नाइजेरियाको तेलधनी दक्षिणी भागमा घरमा बनाइएको र ठूलो मात्रामा मेथनल रहेको मदिरा सेवन गर्दा करिब ७० व्यक्तिको मृत्यु भएको जानकारी वरिष्ठ स्वास्थ्य अधिकारीहरूले बुधबार दिएका छन् । रिभर्स राज्यका स्वास्थ्य...

रकेट पड्किदा ३४ जनाको मृत्यु

बेरुत, १ असार । सिरियाको अलेपो सहरमा विद्रोहीले गरेको रकेट आक्रमणमा कम्तीमा ३४ सर्वसाधारणको मृत्यु भएको छ । सिरियाको दोस्रो ठूलो सहर अलेपोमा रक्तपातपूर्ण द्वन्द्व जारी रहेको मानवअधिकारवादी समूहले जनाएको छ । सो रकेट...

प्रहरीचौकीमा आक्रमण गरी छ प्रहरीको हत्या

कुन्दुज (अफगानिस्तान), १ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार रातभरी भएको झडपमा छ प्रहरी र आठ आतङ्ककारी मारिएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । चर्दारा जिल्लाको सराक इ बला क्षेत्रमा अज्ञात सङ्ख्यामा...

बङ्गलादेशको मुस्लिम दलका एक नेतालाई मृत्युदण्ड

ढाका, १ असार । बङ्गलादेशको उच्च अदालतले एकजना मुस्लिम वरिष्ठ नेतालाई मृत्युदण्डको सजायको सदर गरेको छ । देशमा स्वतन्त्रताको आन्दोलन चलिरहेको समयमा भएको युद्धअपराधको आरोप उनीमाथि थियो । यसअघिको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएकोमा...

एयर इण्डियामा तीन सयलाई जागिर, भर्नुहोस् आवेदन

काठमाडौं, १ असार । भारतकै नम्बर वान विमान कम्पनी एयर इण्डिया एयर ट्रान्सपोर्ट सर्विस लिमिटेडले ३ सय कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एजेण्टलाई विभिन्न पदमा नियुक्ति गर्नका लागि एयर...

अमेरिकाको राष्ट्रपतिमा बुसबाट उम्मेदवारी घोषणा, ओबामाको आलोचना

वासिङ्टन, १ असार । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जेब बुसले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले रिपब्लिकनका तर्फबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । फ्लोरिडा राज्यका पूर्व गभर्नर उहाँले सोमबार आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।...

एकाविहानै चरासँग ठोक्किएर सेनाको लडाकू विमान दुर्घटना

काठमाडौं, १ असार । नियमित कार्यका लागि उडेको एक वायुसेनाको लडाकू विमान मंगलबार चरासँग ठोक्किएर दुर्घटनामा परेको छ । भारतीय वायुसेनाको लड़ाकू विमान जगुआर उत्तर प्रदेशको इलाहाबादमा चरासँग ठोक्किएर दुर्घटनचामा परेको हो । विमानका...

जिहादीसँगको झडपमा तीन प्रहरीको मृत्यु

ट्युनिस, ३२ जेठ । ट्युनिसियाको मध्य भागमा सोामबार भएको एक झडपमा तीन ट्युनिस प्रहरी र एक संदिग्ध जिहादीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सिदी आली बेन ओउनहमा मोटरसाइकलमा आएका आतङ्ककारीले राष्ट्रिय सुरक्षा...

लिबियामा अमेरिकी सेनाको हवाई कारबाही सुरु

वासिङ्टन, ३२ जेठ । संयुक्त राज्य अमेरिकाको सैनिकले सोमबार लिबियामा हवाई कारबाही सुरु गरेको समाचार छ । प्राप्त समाचारअनुसार लिबियामा अमेरिकी सेनाको युद्धक विमानले आइतबार अल कायदाका लडाकू बिरुद्धको कारबाही सुरु भएको र त्यसमा...
1 355 356 357 358 359 409