
रुसले युक्रेनविरुद्धको युद्धमा सिरियाली लडाकूहरूलाई भर्ती गरिरहेको आरोप अमेरिकाले लगाएको छ ।
शहरी युद्ध (अर्बन वारफेयर) लड्नका लागि कुशल लडाकूहरू रुसले भर्ती गरिरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको दाबी छ । तर पेन्टागनका प्रवक्ता जोन कर्बीले सिरियाली लडाकूहरूको संख्या र क्षमताका बारेमा कुनै जानकारी नरहेको बताए । –एजेन्सी















प्रतिक्रिया