५ कार्तिक २०८३, बिहिबार

श्रीलंकाको सबैभन्दा ठूलो हात्ती बित्यो,भावपूर्ण बिदाइ (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रीलंकाको सेलिब्रिटी हात्ती “नाडुंगामुवा राजा” को हिजो ६९ बर्षको उमेरमा निधन भएको छ। १०.५ फीट उचाइ भएको यो हात्ती श्रीलंकाकै सबैभन्दा ठूलो हात्ती मानिएको थियो । उनको मृत्युमा शोकाकूल जनताले भावपूर्ण बिदाइ गरेका थिए।

हेरौं सिन्ह्वाका फोटो पत्रकार गायन समिराद्वारा कैद गरिएका केहि तस्विर