बुधबार, १९ चैत २०७६
DainikNepal.com
बुधबार, १९ चैत २०७६

दुनियाँ

विजयी भएको खुसीयालीमा प्रधानमन्त्रीले श्रीमतीलाई ‘किस’ गरे

जेरुसेलम, ४ चैत । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार निर्वाचनमा आश्चर्यजनक रूपमा तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभयो । निर्वाचनमा बहुमतले विजयी भएपछि प्रधानमन्त्रीले आफ्नी श्रीमती सारालाई सार्वजनिक सभामै चुम्बन ‘किस’ गरेका छन् । यस...

डच शिविरमा सैनिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

द हेग, ४ चैत । मालीमा मङ्गलबार भएको एक हेलिकोप्टर दुर्घटनामा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत दुईजना सैनिकको मृत्यु भएको छ । ती सैनिक डच नागरिक भएको राष्ट्रसङ्घले जनाएको छ । डच प्रधानमन्त्री...

सैनिक विद्यालयमा आक्रमण गरी १३४ विद्यार्थीको हत्या गर्ने बाह्र जनालाई फाँसी

इस्लामाबाद, ३ चैत । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई...

राष्ट्रपतिलाई कारवाही गर्ने अमेरिकी विदेशमन्त्री केरीको चेतावनी

दमासकस, २ चैत । अमेरिकी विदेशमन्त्री जन केरीले सिरियामा द्वन्द्व अन्त्य गर्न दमासकससँग वार्ता आवश्यक भएको बताउनुभएपछि सिरियाली राष्ट्रपति बसार अल-असादले सोमबार आफू अमेरिकी कारवाहीको प्रतिरक्षामा रहेको बताउनुभएको छ । राष्ट्रपति असादले इरानी टेलिभिजनमा...

फेरि विमान दुर्घटना, दुई जहाज आकाशमै एकआपसमा ठोक्किए

काठमाडौं, २ चैत । टर्कीस एयरलाइन्सको विमान दुर्घटनाको भएर चारदिन भाग्नुपरेको सास्ती सेलाउन नपाउँदै फेरि विमान दुर्घटना भएको छ । तर यो खबर नेपालको भने होईन् । मलेसियामा आकाशमै दुई जहाज ठोक्किएर दुर्घटना भएको...

सिरिया युद्धमा दुई लाख पन्ध्र हजार मानिसको मृत्यु

बेरुत, २ चैत । सिरियामा चार वर्षको युद्धमा दुई लाख १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार दिएको छ । यस मुलुकमा यो क्रूर युद्ध पाँचौँ वर्षमा प्रवेश...

७१ वर्षीय प्रौढ वृद्धाको विद्यालयमै सामूहिक बलात्कार

कोलकाता, १ चैत । भारतमा एक विद्यालयमा एक प्रौढ ‘नन’माथि सामूहिक बलात्कार भएकोमा मुलुकभरका चर्चमा प्रार्थनासभा आयोजना गरिएको छ । यस घटनाका कारण भारतमा यौनजन्य हिंसाप्रति जनताको क्रोध बढेको छ र क्रिस्चियन समुदायमा त्रास...

पाकिस्तानको चर्चमा आतंकवादी तालिवानको आक्रमणमा १४ को मृत्यु, ७० गम्भिर घाईते

पाकिस्तान, १ चैत । पाकिस्तानका दुई चर्चमा आइतबार दुई तालिवान आत्मघाती बम आक्रमणकारीले गरेको आक्रमणमा चौध व्यक्तिको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । यसपछि फैलिएको हिंसामा लडाकू आशङ्का गरिएका...

मालद्वीपका पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय, उक्त फैसलाको व्यापक विरोध

माले, ३० फागुन । मालद्वीपमा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको अपराध हेर्ने अदालतले १३ वर्षको जेल सजाय सुनाएको छ । सो अदालतले उहाँलाई आतङ्कवादको आरोपमा सो सजाय सुनाएको समाचारमा जनाइएको छ । उहाँलाई अनुसन्धानका...

आतंकवादी संगठन आइएसमा भर्ती हुन हिडेकी महिला पक्राउ

जकार्ता, २९ फागुन । आतङ्कवादी सङ्गठन आइएसमा भर्ती हुन हिँडेका इन्डोनेसियाली महिला र बालबालिका टर्कीमा पक्राउ परेको समाचार छ । आइएसमा भर्ती हुनका लागि सिरिया हिँडेका ती १६ जना इन्डोनेसियालीलाई सिरिया जाने क्रममा टर्कीमा...

प्रधानमन्त्रीको धम्कीपछि भारतीय प्रधानमन्त्री श्रीलङ्का पुगे

कोलोम्बो, २९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको औपचारिक भ्रमणका क्रममा शुक्रबार श्रीलङ्का पुग्नु भएको छ । यस राष्ट्रमा २५ बर्षयता भारतीय प्रधानमन्त्रीले गर्नुभएको यो पहिलो भ्रमण भएको पनि हो । मोदीको स्वागतको...

अवतरणका क्रममा फेरि ओमन एयरको विमान दुर्घटना, १५० यात्रु सकुसल

नयाँदिल्ली, २८ फागुन । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीस एयरलाईन्सको विमान दुर्घटनाको घटना सेलाउन नपाउँदै फेरि अर्काे विमान दुर्घटनामा परेको छ । ओमन एयरको अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने क्रममा बिहीबार नयाँदिल्लीमा जहाजको टायर (पाङ्ग्रा) पड्किएर...
1 357 358 359 360 361 389