बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

दुनियाँ

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ । शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा...

राहुललाई हटाउन काँग्रेसमा नाराबाजी, केजरीवालको पनि कन्तबिजोक

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको...

मोदी सबैभन्दा पहिले आमाको आर्शिवाद लिन घर पुगे

काठमाडौं । प्रधानमन्त्री बन्ने सपना पूरा हुने भएपछि भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार् सबैभन्दा पहिले आमाको हातबाट आर्शिवाद थाप्न घर पुगेका छन् । सानदार जित सुनिश्चित भएपछि मोदी आफ्नी आमाको हातबाट आर्शिवाद लिन अहमदावादस्थित घरै पुगेका...

बोको हरामको नयाँ भिडियोमा हराएका स्कुले छात्रा

लागोस । बोको हरामले सोमबार सार्वजनिक गरेको एक नयाँ भिडियोमा देखाइएका बालिका नाइजेरियाका स्कुले छात्रा भएको, उनीहरुको धर्म इस्लाममा परिणत गरिएको र आफ्ना सबै लडाकू बन्दीलाई रिहा नगरेसम्म उनीहरुलाई पनि मुक्त नगरिने दाबी गरेको...

युक्रेनको पूर्वी भागमा जनमत सङ्ग्रहपूर्व तनाव वृद्धि

दोनेत्स्क (युक्रेन) । युक्रेनको पूर्वी भागमा विद्रोहीले रेडक्रसका कर्मचारीहरूलाई गुप्तचर भएको आशङ्कामा केही समयका लागि आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँ विद्रोहीले गर्ने भनिएको जनमत सङ्ग्रहभन्दा एक दिनअगाडि तनाव बढिरहेको छ । दुई क्षेत्र...

१५७ वर्षअघि डुबेको जहाजबाट सुन झिकियो

न्यूयोर्क ।  सन् १८५७ सेप्टेम्बरमा एसएस सेन्ट्रल अमेरिका नामक पानी जहाज पनामाबाट न्यूयोर्क आइरहेको थियो। दक्षिण कारोलिनादेखि २५७ किलोमिटर टाढा आइपुग्दा आँधीमा परेर आन्द्र महासागरमा डुब्यो। त्यसमा सवार ५ सय ३८ यात्रु र १४...

थाइल्यान्डमा विपक्षी आन्दोलन झन चर्कंदै, राष्ट्रिय टेलिभिजन कब्जाको घोषणा

बैंकक । थाई प्रधानमन्त्री यिङलक सिनावात्रा पदमुक्त भएपछि थाइल्यान्डमा सरकार विरोधी आन्दोलन झन चर्किने भएको छ । थाइल्यान्डमा विगत झन्डै वर्षदिनदेखि आन्दोलन गर्दै आएका विपक्षीहरुले शुक्रबार निर्णायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको सुरुवात...

प्राचीन मूर्ति कम्बोडियालाई फिर्ता

-सिन्ह्वा न्होमपेन्ह । दशौँ शताब्दीमा निर्मित महाभारतका एक प्रमुख योद्धा पात्र दुर्योधनको ढुङ्गाको मूर्ति अमेरिकाले कम्बोडियालाई फिर्ता गरेको छ ।कम्बोडियाबाट केही वर्षअघि चोरी भई तस्करहरुबाट घुमाइफिराइ अमेरिका पु-याइएको र लिलामी व्यवसाय गर्ने ख्यातिप्राप्त एक...

बम आक्रमणमा आठ सैनिकको मृत्यु

एएफपी पाकिस्तान । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने सधैँ अशान्त भइरहने पाकिस्तानको आदिवासी इलाकामा बिहीबार भएको सडक किनारको बम विस्फोटमा कम्तीमा आठ सैनिकको मृत्यु भएको सैनिक भएको छ । उत्तरी वजिरिस्तानको गुलामखान गाउँमा सैनिकहरु लक्ष्यगरी...

केन्यामा विषाक्त रक्सी सेवनका कारण ६० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा विषाक्त रक्सी सेवनका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने कयौं बिरामी परेका छन् । कयौको दृष्टि गुमेको छ । केन्याको इम्बु, किटुइ लिमूर र कियाम्बु सहरका बासिन्दाको...

थाइल्यान्डमा राजनीतिक संकट

बैंकक। थाइल्यान्डका प्रधानमन्त्री यिङलक सिनावात्रालाई बुधबार अदालतले उहाँ पदमा रहन मिल्ने नमिल्ने भन्ने विषयमा फैसला सुनाउने भएको छ । उहाँमाथि लगाइएको पदीय दुरुपयोगको आरोपको सामना गर्नका लागि उहाँ मङ्गलबार अदालतमा उपस्थित हुनु भएको थियो...

पानी जाहाज दुर्घटनामा मृत्यु हुनेको संख्या २५९ पुग्यो

एएफपी जिन्डो (दक्षिण कोरिया) । गत महिना दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५९ पुगेको छ । गत अप्रिल १६ मा भएको सो दुर्घटनामा सोमबार अपरान्ह्सम्ममा २५९ व्यक्तिको मृत्यु भएको...
1 356 357 358 359