५ कार्तिक २०८३, बिहिबार

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनीयाँ विदेशमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनु भएको छ । –रासस