५ कार्तिक २०८३, बिहिबार

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओस्लो, २४ फागुन । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ।

मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ  शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । –रासस