मंगलबार, १३ जेठ २०७७
DainikNepal.com
मंगलबार, १३ जेठ २०७७

दुनियाँ

घरमा बोलाएर मन्त्रीले नै गरे युवतीको बलात्कार, समाचार लेखेपछि पत्रकारको हत्या

काठमाडौं, २७ जेठ । भनिन्छ समाज परिवर्तनको शसक्त आधार कलम हो । कलमको सहयात्री पत्रकार हो । राज्यका जुनसुकै अंगलाई बाटो नविराउन प्रेरित गर्ने, बाटो विराएकालाई सही बाटोमा ल्याउने काम पनि पत्रकारको कलमले गर्छ...

लोग्ने मान्छेको नभएको घरमा राति घुसेर आमा-छोरीको सामुहिक बलात्कार

काठमाडौं, २७ जेठ । पुरुष मान्छे रोजगारीका बाहिर गएका बेला एक्लै घरमा बस्दै आएका एक परिवारका आमा छोरीमाथि सामुहिक बलात्कार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश स्थित अमरोहा के हसनपुर इलाकामा पाँच...

डोर्नियर विमानको जहाज बेपत्ता

काठमाडौं, २७ जेठ । भारतीय आकाशमा उडिरहेको डोर्नियर विमानको एक जहाज सोमबार रातिबाट वेपत्ता भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तटरक्षक डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि हराएको हो । अधिकारीका अनुसार विमानस्थलबाट सोमबार साँझ...

प्रहरी आक्रमणमा १२ माओवादी कार्यकर्ताको मृत्यु

नयाँदिल्ली, २६ जेठ । पू्र्वी भारतको दुर्गम जङ्गलमा सुरक्षाबल र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा पारी १२ माओवादी मारिएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रहरीका अनुसार पूर्वी भारतीय झारखण्ड राज्यको एक जङ्गलमा...

चीनका विद्यालय परीक्षामा नक्कल नियन्त्रण गर्न ‘ड्रोन’को उपयोग

बेइजिङ, २५ जेठ । चीनमा निकै महत्वपूर्ण ठानिएको कलेज प्रवेश परीक्षामा नक्कल नियन्त्रण गर्न अधिकारीहरूले छवटा पङ्खा भएको ‘ड्रोन’ उपयोग गरेका छन् । चीनको मध्यभागमा रहेको हेनान प्रान्तको लुयाङ नगरका दुई परीक्षा केन्द्रमा वार्षिक...

राजधानी नजिकैको सडक किनारमा बम विस्फोट, चार जनाको मृत्यु

पुल ई खुम्री (अफगानिस्तान), २५ जेठ । अफगानिस्तानको राजधानी काबुलदेखि १६० किलोमिटर उत्तरमा पर्ने बाघलान प्रान्तको पुल इ खुम्रीमा भएको एक विस्फोटमा परी चार सर्वसाधारणको मृत्यु भएको छ । आइतरबार राति भएको सो विस्फोटको...

दक्षिण कोरियामा मर्सको सङ्क्रमण तिव्र बढ्यो, ६ जनाको मृत्यु, नेपाली उच्च जोखिममा

सोल, २५ जेठ । दक्षिण कोरियामा सोमबार यसअघिका तुलनामा सबैभन्दा धेरै नागरिकको मर्सको सङ्क्रमणबाट निधन भएको समाचारमा जनाइएको छ । सोमबारसम्ममा यसको सङ्क्रमणबाट सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा मिडल इस्ट...

चीनमा पानीजहाज डुब्यो, ४३४ को मृत्यु, आठ अझै बेपत्ता

जियान्ली (चीन), २५ जेठ । चिनियाँ पानीजहाज ‘इस्टर्न स्टार’ डुब्दा मृत्युहुने व्यक्तिको सङ्ख्या ४३४ पुगेको छ । सोमबार बिहानसम्ममा मृत्युहुने यात्रुसहितका व्यक्तिको सङ्ख्या ४३४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सो पानीजहाज डुब्दा हराएका...

मलेसियाको भूकम्पमा सिङ्गापुरका पाँच विद्यार्थी र एक शिक्षकको मृत्यु, थप एक शिक्षक र एक विद्यार्थी बेपत्ता

क्वालालम्पुर, २४ जेठ । मलेसियाको किनाबालु पहाडमा गएको शक्तिशाली भूकम्पमा परी मृत्युहुने मध्येका सिङ्गापुरका सातजना नागरिकको पहिचान खुलेको छ । सो भूकम्पमा परी ज्यान जानेमा सिङ्गापुरका नौ जना नागरिकको रहेको बताइएको थियो । यसरी...

डुबेको जहाज माथि तान्दा नदीमै सयौं लासको खात लाग्यो

जियान्ली (चीन), २३ जेठ । चीनमा पर्यटकीय क्रुज जहाज ‘इस्टर्न स्टार’ डुब्दा कुल ३९६ व्यक्तको मृत्यु भएको पुष्टि भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । यसका कारण यो चीनमा करिब ७० वर्षमा भएको...

मलेसियामा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

काठमाडौं, २३ जेठ । शुक्रबारै विहानै मलेसियामा गएको शक्तिशशाली भूकम्पमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ । मलेसियाको सबाह राज्यमा माउन्ट किनाबालु केन्द्रबिन्दु भएर गएको ६ रेक्टर स्केलको भूकम्पबाट हिमाल चढ्न लागेका ११...

पाकिस्तानविरुद्ध रणनीतिक योजना बनाउन मोदी बङ्गलादेशमा

ढाका, २३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बङ्गलादेश आइपुग्नुभएको छ । यस भ्रमणमा दुई मुलुकबीच सीमामा भूमिसम्बन्धी सम्झौता हुनेछ र त्यसबाट सीमा क्षेत्रमा एक अर्काका सीमाभित्र पसेका क्षेत्रमा बसोबास गर्ने दशौँ हजार...
1 347 348 349 350 351 399