सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

दुनियाँ

क्षेप्यास्त्र हानेको भन्दै दक्षिण कोरिया गम्भीर

सोल, २८ वैशाख । उत्तर कोरियाले हालै विकास गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट सफल प्रक्षेपण गरेकोमा दक्षिण कोरियाले गम्भीर रुपमा चासो व्यक्त गरेको समाचार छ । दक्षिण कोरियाले यसप्रति गम्भीर चासो एवम् दुःख व्यक्त गरेको...

भारत अधिनस्थ काश्मीरमा बस दुर्घटना, बीसको मृत्यु

श्रीनगर (भारत नियन्त्रित काश्मीर), २८ वैशाख । भारतको नियन्त्रणमा रहेको काश्मीरमा सोमबार बिहान भएको एक यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको समाचार छ । काश्मीरभित्र यात्रा गरिरहेको उक्त बस सडक किनारबाट निकै...

कोलोम्बियामा हेलिकोप्टर दुर्घटना, चार सैनिकको मृत्यु

बोगोटा, २८ वैशाख । कोलोम्बियाको मध्ये भागमा पर्ने उरिबे क्षेत्रमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार कोलोम्बियाली सैनिकको ज्यान गएको सैनिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बनेको सो हेलिकोप्टर स्थानीय समयाअनुसार आइतबार...

मुख्यमन्त्री जयललितालाई भ्रष्टाचार मुद्दामा सफाइ

बैंगलोर, २८ वैशाख । भारतीय एकजना चर्चित नेत्री एवम् पूर्व फिल्मी कलाकार जयललिता जयरामलाई भारतको अदालतले उहाँविरुद्धको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । उनको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सोमबार सुनाउँदै उनलाई सो मुद्दामा सफाइ दिएको...

नाबालिका दक्षिणा चढाए करोडौं आउँछ भन्दै बाबाले शारीरिक सम्बन्ध राखेपछि…

काठमाडौं, २८ वैशाख । एउटा भनाई छ पैसामा डुबेको मान्छे अन्धो हुन्छ । यो भनाई साच्चै नै प्रमाणित भएको छ । मुम्बईमा एक सौतेली आमाले करोडौं पाउने लोभमा आफ्नै छोरीलाई बेचेकी छिन् । मुम्बईमा...

इजिप्टमा अदालतद्वारा पूर्व राष्ट्रपति मुबारकका छोरालाई तीन वर्षको कारावासको सजाय

काइरो, २८ वैशाख । काइरोको एक अदालतले इजिप्टका अपदस्थ राष्ट्रपति होसनी मुबारक तथा उहाँका दुई छोरालाई शनिबार भ्रष्टाचारको आरोपमा तीन वर्षको कारावासको सजाय तोकेको छ । अधिकारीहरुले यो सजाय तीनै व्यक्तिले भोगिसकेको बताउनसक्ने देखिएको छ...

माओवादीले अपहरण गरेका गाउँले छुटाउन स्पेशल फोर्स

पटना, २७ वैशाख । भारतीय प्रहरीले शनिबार छत्तीसगढबाट माओवादीद्वारा अपहरित गाउलेहरुलाई मुक्त गर्नका लागि प्रक्रिया सुरु भएको जनाएको छ । उनीहरुले ती गाउलेलाई अपहरण गरी नजिकैको जङ्गलामा लगी राखेको भन्ने सूचना पाइएकोले उनीहरुको उद्वारका...

सैनिक हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

म्याड्रिड, २७ वैशाख । स्पेनमा शनिबार साँझ भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । सो हेलिकोप्टरमा रहेका चालक दलका तीनजना सदस्यकै ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ...

सीडियोको निर्देशनमा एसपी, डिएसपीसहित ४३ सरकारी अधिकारी पक्राउ

काठमाडौं, २७ वैशाख । भारतको उत्तरप्रदेश राज्यको कौशांबी जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकसहित ४३ जना अधिकारीलाई गिरफ्तार गरिएको छ । आफ्नो जिम्मेवारी पूरा नगरेको र शान्तिसुरक्षा भंग गरेको आरोपमा एसपी डिएसपीसहित ४३ जना...

गुट्का खाएको भन्दै सरकारका सचिवलाई पदबाट बर्खास्त

काठमाडौं, २७ वैशाख । सरकारी कर्मचारीले पालना गर्नुपर्ने केही नियम छन् । समयमै कार्यालयमा हाजिर हुनुपर्ने । कार्यालय समयमा धुम्रपान तथा मध्यपान गर्न नपाउने । सेवाग्राहीसँग घुस लिन नपाउने । यस्ता धेरै नियमहरु कर्मचारी...

भारत र चीनबीच युद्ध हुने चेतावनी, के भारतले चीनको सामना गर्न सक्ला ?

काठमाडौं, २७ वैशाख । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुर्इ ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका...

माओवादीद्धारा ६ सय सर्वसाधारणको अपहरण

काठमाडौं, २७ वैशाख । भारतको छत्तिसगढमा विद्रोही माओवादीले ठुलो संख्यामा गाउँलेको अपहरण गरेका छन्। माओवादीले करिब ६ सय सर्वसाधारणको अपहरण गरेको हुनसक्ने बीबीसीले जनाएको छ । तर केही रिपोर्टका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको आमसभामा भाग...
1 346 347 348 349 350 388