शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

दुनियाँ

अफगानिस्तानमा यथाशिघ्र राष्ट्रिय सरकार गठन गर्न ओबामाको सल्लाह

सिङ्टन, २३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानका राष्ट्रपतीय उम्मेदवार द्वयलाई आपसमा सद्भाव राखि यथाशिघ्र राष्ट्रिय सरकार गठन गर्न सल्लाह दिएका छन् । गत आइतबार ह्वाइट हाउसद्वारा प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ओबामाले अफगानिस्तानका...

चीन सरकारबाट एउटा बच्चा जन्माउने नीतिमा केही खुकुलो

बेइजिङ् २२ भदौ । चीनको महानगर बेइजिङ्मा रहेका करिब बीस हजार जोडीले दोस्रो बच्चा जन्माउने अनुमती प्राप्त गरेका छन् । सरकारद्धारा गत फेबु्रअरीबाट परिवार नियोजनको नीतिहरुलाई केही खुकुलो पारिदिएपछि सो अनुमती प्राप्त भएको सरकारी...

अमेरिकाद्धारा पहिलो हवाई आक्रमण

वासिङ्टन, २२ भदौ । संयुक्त राज्य अमेरिकाले आइतबार पहिलो पटक इराकमा सुनी अरबको बलियो प्रभाव रहेको युफ्रेटस नदीको मुख्य बाँध नजिकैको जिहादीहरुलाई लक्ष्यगरी हवाई आक्रमण गरेको छ । अमेरिकी सैनिकले उक्त जानकारी आइतबार दिएका...

पाँच महिनासम्म चलेको युक्रेनको रक्तपात अन्त्य हुने संकेत

युक्रेन, २१ भदौ ।  युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको देखिएको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउन सक्नेछ । यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि प्रतिबन्ध...

युक्रेनमा युद्धविराम लागु, रसियाविरुद्ध पश्चिमी मुलुको प्रतिबन्ध बढ्यो

– एएफपी किभ, २१ भदौ । युक्रेन तथा क्रेमलिन समर्थक विद्रोहीहरूले शनिबार उनीहरूबीच भएको युद्धविराम पालना गरेको देखिएको छ । यसले पाँच महिनासम्म चलेको रक्तपात अन्त्य गराउनसक्नेछ । यसो भए पनि पश्चिमी मुलुकले रसियामाथि...

भ्रष्टाचारको मुद्दामा भेनेजुएलामा ९ सय ६६ पक्राउ

कारकस्, १९ भदौ । यस वर्षको सुरुदेखि हालसम्म भेनेजुएलामा भ्रष्टाचार गरेको आरोपमा ९६६ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुका पूर्व सरकारी अधिकारीलगायत ९६६ जना भएको बताइएको छ । ती व्यक्तिहरुमाथि सार्वजनिक कोष जथाभावी...

अमेरिकी पत्रकार स्टीभन सटलफको घाँटी रेटेर हत्या

सिरिया, १८ भदौ । अमेरिकी पत्रकार स्टीभन सटलफको घाँटी रेटेर हत्या गरिएको भिडियो सार्वजनिक भएको छ। इस्लामिक स्टेट विद्रोहीको नियन्त्रणमा रहेका अमेरिकी पत्रकार स्टीभन सटलफको टाउको काटिएको जस्तो देखिने भिडियो सार्वजनिक भएको बीबीसीले जनाएको...

भारतलाई जापानको ३४ अर्व अमेरिकी डलर बराबरको आर्थिक सहयोग

जापान, १७ भदौ । जापानले भारतलाई ३४ अर्व अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री शिंजो आबेबीच आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर भएको...

टिभी स्टेशनमा हमला

इस्लामावाद, १६ भदौ । पाकिस्तानमा सरकार विरोधी आन्दोलन गरिरहेका विपक्षी दलका कार्यकर्ताहरुले सोमबार त्यहाँको सरकारी टेलिभिजनमा हमला गरेका छन् । उनीहरु पाकिस्तानको राजधानी इस्लामावादमा रहेको पाकिस्तान टिभीको कार्यालयमै प्रवेश गर्नुका साथै कार्यालय बाहिरबाट पनि...

पाकिस्तानमा सरकारविरुद्ध भएको आन्दोलनमा ४०० बढी घाइते

इस्लामावाद, १५ भदौ । पाकिस्तानमा सरकारविरुद्ध सुरू भएको आन्दोलनका क्रममा आइतबार झडप भएको छ । झडपमा परी आइतबार बिहान कम्तीमा पनि एकजनाको ज्यान गएको छ भने अरू ४०० भन्दा बढी घाइते भएका छन् ।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा

नयाँ दिल्ली, १४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एसियाका दोस्रो तथा तेस्रो सबैभन्दा ठूला अर्थतन्त्रबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानी समकक्षी सिन्जो आवेसँग भेट गर्न शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । दुई दक्षिणपन्थी...

युक्रेनमा करिब २ हजार ६ सय मारिएः राष्ट्रसंघ

किभ, १३ भदौ । युक्रेनमा केही महिनादेखि जारीे द्वन्द्वका क्रममा कम्तीमा पनि दुई हजार ६०० नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ गत अप्रिलको मध्यदेखि सुरु भएको सो द्वन्द्वमा परी ती नागरिक...
1 345 346 347 348 349 359