२ कार्तिक २०८३, सोमबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए ।भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको समाचारमा जनाइएको छ ।
भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ । –एजेन्सी