आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दुनियाँ

युक्रेनमा हमला गरे रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

वाशिङ्टन, १४ माघ । संयुक्त राज्य अमेरिकाले मस्कोले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिम युरोप पठाउने एउटा प्रमुख पाइपलाइन खोल्ने निर्णय अवरुद्ध बनाइदिने जनाएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता...

बिहारमा रेलमा आगजनी

बिहार, १२ माघ । पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा आगो लगाएका छन् । आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी...

युक्रेनमा हमला भए पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने बाइडनको चेतावनी

वाशिङ्टन, १२ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन् । पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य...

विमानको पाङ्ग्रामा लुकेका व्यक्ति ११ घण्टाको उडान पछि पनि जीवितै भेटिए

एम्स्टर्ड्याम, १२ माघ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा...

बुर्किनो फासोमा सेनाको ‘कू’, संसद विघटन

बुर्किना फासो, ११ माघ ।  बुर्किना फासोमा सेनाले ‘कू’ गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द...

फेरि कोभिड संक्रमण फैलिन थालेपछि प्रधानमन्त्रीको बिहे स्थगित

न्यूजील्याण्ड, ११ माघ । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिडसम्बन्धी नयाँ प्रतिबन्धहरू घोषणा गर्दै आफ्नै बिहेको कार्यक्रम पनि स्थगित गरेकी छन् । ओमिक्रोन भेरिअन्टका कारण कोरोना भाइरस सङ्क्रमण बढेपछि पूरै न्यूजील्यान्डमा कोभिडसम्बन्धी उच्च तहको प्रतिबन्ध...

अमेरिकाद्वारा युक्रेनस्थित दूतावास कर्मचारीका परिवारलाई देश छोड्न निर्देशन

किभ, १० माघ । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ । अमेरिका—युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश...

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

मलेसिया, ९ माघ । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । पूर्व प्रधानमन्त्री महाथिरको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर...

पाकिस्तानमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

पाकिस्तान, ८ माघ । पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन्...

अमेरिकामा एकै दिनमा ७ लाख ३५ हजारमा कोरोना, २ हजार २९ जनाको मृत्यु

काठमाडौँ, ७ माघ । अमेरिकामा एकै दिन थप ७ लाख ३५ हजार ६ सय ५२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एकै दिन अमेरिकामा २ हजार २९ जनाको मृत्यु भएको छ...

पाकिस्तानको लाहोरमा शक्तिशाली बिस्फोट हुँदा तीन जनाको मृत्यु

लाहोर, ७ माघ । पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । बिस्फोटपछि साढे १ फिट...

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

नयाँ दिल्ली, ६ माघ । भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो...
1 188 189 190 191 192 655