आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दुनियाँ

भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

नयाँ दिल्ली, २६ माघ । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन्...

साउदी अरेबिया नेतृत्वको सेनाद्धारा यमनका हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

साना, २६ माघ । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरुका केही सैनिक पनि हताहत...

किन जान्‍छ जापानमा बारम्‍बार भूकम्प ? वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य

टोकियो, २६ माघ । जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्ने क्रममा

दिल्ली, २५ माघ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना सङ्क्रमित भएका छन् ।...

भारतमा कोरोनाका कारण लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो

नयाँ दिल्ली, २४ माघ । भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो । सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर...

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

वासिङ्टन , २२ माघ ।जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ। शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु...

अमेरिकाले थप सेना युरोप पठाउने भएपछि रुसले भन्यो– अमेरिकाको यो ‘विनाशकारी कदम’ हो

वाशिङ्टन, २० माघ । युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ । करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइने छ भने हाल...

अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

रसिया, १९ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध...

पुटिनका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाले दोहोर्‍यायो चेतावनी

मस्को, १८ माघ । रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दोहोर्याएको छ । ‘हामीले पहिचान गरेका व्यक्तिहरू क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरूले...

भारतमा कोरोना संक्रमितको दर घट्दो, मृत्युदर बढ्यो

नयाँदिल्ली, १७ माघ । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो...

कोभिड खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ओटावा ठप्प

क्यानडा, १७ माघ । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ । राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको...

भारतमा थप २ लाख ३४ हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली, १६ माघ । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
1 187 188 189 190 191 656