शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दुनियाँ

दक्षिण कोरियामा जन्मदर घट्यो

कोरिया, ११ फागुन । दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको...

युक्रेनमा सेना पठाउने पुटिनको निम्तो स्वीकार्दै रुस पुगे पाकिस्तानी प्रधानमन्त्री, के चाहन्छ रुस ?

दिल्ली। रुस र युक्रेनबीचको विवाद सबैभन्दा खराब अवस्थामा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान रुस पुगेका छन्। पाकिस्तानको विदेशमन्त्रालयका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनको आग्रहमा खान रुस पुगेका हुन्। खान दुई दिन रुसमै हुनेछन्।...

अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

न्युयोर्क, ११ फागुन । रुसी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन् । त्यस्तै, पूर्वी युरोपमा...

दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु

लागोस, १० फागुन । दक्षिणपूर्वी नाइजेरियामा संदिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतवारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए जसमा दुई...

युक्रेन संकटमा पूर्व राजदूत – जबसम्म पुटिन सत्तामा छन्, तबसम्म कुटनीतिक समाधान असम्भव

रुसमा बेलायतका राजदूत रहेका सर एन्ड्र्यू वुडले जबसम्म पुटिन सत्तामा छन् तबसम्म युक्रेन संकटको कूटनीतिक हल निकाल्न असम्भव भएको बताएका छन् । बीबीसीसँगको कुराकानीमा सर एन्ड्र्यूले भने, ‘पुटिन कुटनीतिक समाधान स्वीकार गर्न सक्दैनन् र...

रश्मिकासँग विहे गर्ने अफवाहबारे विजय भन्छन् – ‘बकवास खबर’

दक्षिण भारतीय चलचित्रमा पछिल्लो समय निकै लोकप्रिय दुई कलाकार हुन् – रश्मिका मण्डना र विजय देवरकोण्डा। यी लोकप्रिय त थिए नै, अब यिनको विवाह समेत हुने खबर आगोझैँ फैलिएको छ। उनीहरूको बारेमा कतिसम्म खबर...

फ्रिजमा राखिएको रेष्टुरेन्टको खाना खाएपछि बिरामी भए, काट्नुपर्‍यो हातका सबै औँला र दुई खुट्टा

खाना बाँकी हुन्छ भने त्यसलाई फ्रिजमा राखिन्छ र आफ्नो आवश्यकता अनुसार यो प्रयोग गरिन्छ । थुप्रै विशेषज्ञले खानालाई धेरै बेरसम्म फ्रिजमा राख्नु नहुने बताउँछन् तर खाना बचेको खण्डमा त्यसलाई खराब हुनबाट जोगाउन र स्टोर...

अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई किन युक्रेनबाट बाहिर निकाल्यो ?

काठमाडौँ, १० फागुन । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ । केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।...

अमेरिकाले गर्‍यो रुसी कदमको कडा निन्दा

काठमाडौँ, १० फागुन । अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् ।...

युक्रेन प्रवेश गर्न सेनालाई रुसी राष्ट्रपतिको आदेश, राष्ट्रसंघले बोलायो आपतकालीन बैठक

न्युयोर्क। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा प्रवेश गर्न सेनालाई आदेश दिएका छन्। युक्रेनमा प्रवेश गर्न रुसी सेनाले आदेश पाएपछि संयुक्त राष्ट्रसंघले सम्भावित खतरालाई नियन्त्रण गर्ने विषयमा सुरक्षा परिषदको वैठक बोलाएको छ। युक्रेनको पूर्वी...

संयुक्त राष्ट्रसंघले भन्यो- युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत

न्यूयोर्क, १० फागुन । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ...

तीन देशका विदेशमन्त्री युक्रेन भ्रमणमा जाँदै, जुट्दै सहयोग र समर्थन

लाट्भीया, १० फागुन । रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् । इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेशमन्त्री युक्रेन जान लागेका हुन् । युक्रेनलाई सहयोग र...
1 186 187 188 189 190 659