३१ आश्विन २०८३, शनिबार

इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, ८ वैशाख । इजरायल र प्यालेस्टाइनबीचको अझै युद्ध जारी छ ।

गत अगस्ट ७ देखि सुरू भएको युद्धका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४ हजार ०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सोही अवधिमा थप ६३ जना घाइते भएका छन् ।

गाजा पट्टीमा युद्ध सुरु भएदेखि घाइते हुनेको कुल संख्या ७६ हजार ८३३ पुगेको मन्त्रालयले जनाएको छ ।