शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

दुनियाँ

‘रुसी आक्रमणबाट ४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु’

काठमाडौँ, १२ फागुन । रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य...

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

काठमाडौँ, १२ फागुन । युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास...

युरोपमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा कालो पलः कुन देशले के भने ?

-एसपी उप्रेती काठमाडौँ । युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर विश्व ब्यूँझिरहेको बेला निन्दाको एउटा चरम सीमा बनिरहेको छ । “यी दुई विश्वयुद्ध पछि युरोपको लागि सबैभन्दा कालो पलहरूमध्ये एक हो”,  इयुका विदेश नीति प्रमुख...

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

पेरिस, १२ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली एकता को लागि आह्वान गर्नुभएको छ। जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गर्नुभएको छ ।...

रुसद्वारा युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाही सुरु

काठमाडौँ, १२ फागुन । रुसले युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाहीको घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले बिहीबार युक्रेन डनबस क्षेत्रमाथि शैन्य कारवाही सुरु गरिएको घोषणा गरेका हुन् । यससँगै युक्रेन तनावग्रस्त बनेको छ ।...

रुसले गराएको बम विस्फोटनबाट युक्रेनमा ७ जनाको मृत्यु

काठमाडौँ, १२ फागुन । रुसले गराएको बम विस्फोटनबाट ७ जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडेस्कस्थित सैन्य एकाइमा ७ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ...

रुसले सैन्य आक्रमण थालेपछि युक्रेनमा त्रास, हेर्नुस् तस्वीरमा

काठमाडौँ, १२ फागुन । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनलगायत पूर्वी युरोपेली मुलुकमा त्रास र भय पैदा भएको छ । त्यस क्षेत्रमा बासिन्दामा नयाँ अनिश्चितता छाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीबार सबेरै रूसी...

युक्रेनमा संकटकालको घोषणा

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि...

युक्रेनी सैनिकलाई हतियार छोडेर घर जान पुटिनको आग्रह

युक्रेनी, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निःशस्त्रीकृत तथा नाजीविहीन बनाउन चाहेको बताएका छन् । उनले युक्रेनी सैनिकहरूलाई हतियार त्याग्न र घर जान पनि आह्वान गरेका छन् । सम्बोधनमा पुटिनले विदेशी हस्तक्षेप...

रुसका राष्ट्रपति पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा, डोनेट्स्क क्षेत्रमा विस्फोट

रसिया, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन् । घोषणासँगै डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको समाचार एजेन्सीहरूले जनाएका छन् । विस्फोटको थप विवरण...

युक्रेनमा आपतकाल घोषणा

युक्रेन, १२ फागुन । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो...

दक्षिण कोरियामा ५-११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

कोरिया, ११ फागुन । दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधी सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ । कोरोनाभाइरसको...
1 185 186 187 188 189 659