आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दुनियाँ

पाकिस्तान: हिउँमा रमाउन गएका कम्तीमा २२ जनाको मृत्यु, सयौँ मानिस अलपत्र

काठमाडौं, २५ पुस। उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लिपुलेकमा सडक विस्तार’ घोषणाबारे नेपालको प्रतिक्रिया के छ?

काठमाडौं, २३ पुस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच विवादित भूमि लिपुलेकमामा सडक विस्तार गर्ने बताएका छन्। नेपालले दाबी गर्दै आएको लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार गर्ने...

भारतमा एकै दिन थपिए ९० हजार ९ सय २८ जना संक्रमित

नयाँ दिल्ली, २३ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा...

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार

बेइजिङ, २२ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको...

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ, २१ पुस । उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । उक्त क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानको बुझाइ छ...

कोभिड सङ्क्रमण तीव्र बन्न थालेपछि दिल्लीमा लाग्यो कर्फ्यू

नयाँ दिल्ली, २० पुस । नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या...

भारतमा १७ सयमा जनामा देखियो ओमिक्रोन, दिल्लीका मुख्यमन्त्रीमा पनि संक्रमण पुष्टि

नयाँ दिल्ली, २० पुस । भारतमा कोभिड संक्रमण तीव्र फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड...

अब अरुको सहयोगमा आत्महत्या गर्न पाइने

भियना, २० पुस । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।...

सुडानी प्रधानमन्त्रीद्वारा राजीनामा

खार्तुम, १९ पुस । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिएका हुन् । अक्टोबरमा सेनाले शक्ति हातमा लिएर...

लियोनल मेस्सीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १८ पुस । लियोनेल मेस्सीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेनले मेस्सी सङ्क्रमित भएको पुष्टि गरेको छ । अर्जेन्टिनी स्टारले अब सोमबार कोप डे फ्रान्समा भानेसविरुद्धको खेल गुमाउने भएका...

डब्ल्यूएचओले भन्यो– सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा छ

न्यूयोर्क, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख डा टेड्रोस अधानोम गेब्रेयेसुले सन् २०२२ मा कोरोना महामारी पराजित हुने आशा व्यक्त गरेका छन् । उनले सम्पूर्ण विश्व एक जुट भएर यसको फैलावट रोक्ने...

भारतको बिहारसहित २२ राज्यमा फैलियो ओमिक्रोन संक्रमण

काठमाडौँ, १६ पुस । भारतको २२ राज्यमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण देखिएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो । त्यस्तै, शुक्रबार भारतमा पछिल्लो २४ घण्टामा...
1 190 191 192 193 194 656