शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

पूर्व गोर्खाली सैनिकले अमेरिकामा दुई करोडको पसल जिते

– विजय थापा  वाशिंगटन डिसी । नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्पर्धामा जितेका छन् । अमेरिकाको सेवेन–ईलेवेन...

ब्लड डोनर्स अफ अमेरिकाले नेपालका लागि रगत पठाउने

– विजय थापा  वाशिंगटन डिसी । २००९ मा अमेरिकाको न्युयोर्कमा नेपाली समुदायका क्रियाशील व्यक्तिहरुको पहलमा स्थापना भएको ब्लड डोनर्स अफ अमेरिकाले भूकम्पको कारण नेपालमा रगतको अभाव भए सम्भव भएसम्म अमेरिकाबाट रगत पठाउन तयार भएको...

एनआरएन कनेक्ट एप्सले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

– विजय थापा  वाशिंगटन डिसी । बिश्वभर रहेका एनआरएनका सदस्यहरुलाई एकै थलोमा जोड्ने तथा गोलबद्ध बनाउने उद्देश्यले ‘एनआरएन कनेक्ट एप’ अमेरिकाको सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्क युएसएले केहि समय अगाडी निर्माण गरेको छ । भर्खर...

कतारबाट नेपाल इन्जिनियर एसोसिएसनले भूकम्प पीडितलाई ५ लाख राहत पठायो

– दिल कुमार श्रेष्ठ दोहा । गत शनिवार नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएका नेपालीलाई सहयोग गर्न विश्वभर रहेका प्रवासी नेपाली राहत संकलनमा लागेका छन् । त्यही क्रममा कतारमा रहेका नेपाली इन्जिनियरहरुले पनि राहत...

भूकम्प पीडितका लागि नेपथ्यले दुबईमा लाइभ कन्सर्ट गर्ने

– त्रिलोचन कोइराला यूएई । नेपाल तथा विदेशमा चर्चित व्याण्डमा नेपथ्यले भूकम्प पीडितका लागि खाडी राष्ट्र दुबईमा लाईभ कन्सर्ट गर्ने भएको छ । आगामी मे २१ तारिक दुबईमा हुन लागेको नेपथ्य लाइभ कन्सर्ट कार्यक्रम...

भूकम्पपीडितका लागि अर्घाखाँची प्रवासी मञ्चले साउदीमा राहत संकलन सुरु गर्‍यो

साउदीअरब । शनिवार नेपालमा आएको महाभूकम्पबाट पीडित बनेका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सहयोग गर्न सहयोग गर्न अर्घाखाँची प्रबासी सम्पर्क मञ्च साउदी अरबले राहत संकलन अभियान सुरु गरेको छ । शुक्रबार साउदीको दम्माममा बसेको मञ्चको...

भूकम्पपीडतका लागि राहत संकलन गर्दै न्यूयोर्कका विद्यार्थी

न्युयोर्क । गत शनिबार गएको भूकम्पले निम्ताएको विनाशमा केही मलहम लगाउनको लागि अमेरिकको न्यूयोर्क स्थित सिटी कलेज अफ न्यू योर्कमा अध्यनरत नेपाली विद्यार्थीहरुले राहत संकलन सुरु गरेका छन् । नेपालमा महाभूकम्पको खबर पाउन साथ राहत...

विदेशमा परिवार गुमेको खवर पाउदा …

कँडेलकी २० वर्षीया बहिनी चाबहिलको ब्रिलियन्ट एकेडेमीमा १२ कक्षामा पढ्दै थिइन् । उनी परिक्षाको तयारीमा थिइन । गर्भवति भाउजूलाई सघाउन सिन्धुपाल्चोक पुगेक बहिनी पनि त्यतै बिलाईन । केही समय अघि आफ्नो आमालाई गुमाएका कँडेलबाट...

अमेरिकाको भूकम्पपीडित उद्धार चिकित्सक टोली नेपाल प्रस्थान

– विजय थापा  वाशिंगटन डिसी । नेपालमा आएको विनाशकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएसँगै देश विदेशबाट राहत तथा उद्धार टोली नेपाल आउने क्रम जारी छ । त्यसै क्रममा भूकम्प पीडितलाई राहत सामग्री तथा...

प्रवासी नेपाली मञ्च अमेरिकाले कर्मचारीको तलब भूकम्प पीडितलाई दिने

न्युयोर्क, अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाले आफ्नो सम्पूर्ण कर्मचारीको एक हप्ताको तलब नेपालका भूकम्प पीडितलाई दिने घोषणा गरेको छ । मञ्च अमेरिकाको केन्दिय सचिवालयमा बसेको आकस्मिक बैठकले आफ्ना माताहतका सबै कर्मचारीहरुको तलब भूकम्प...

एनआरएन कतारका सल्लाहकार शर्माबाट भूकम्पपीडितलाई साढे ३ लाख सहयोग

– रवि रोषी दोहा, कतार । गैर आवासीय नेपाली संघ एनआरएन कतारका सल्लाहकार तथा व्यवसायी आर के शर्माद्धारा भुकम्पीय विपत्तिमा परेका नेपालीहरुको लागि ३ लाख ५१ हजार रुपैयाँ राहत सहयोग पठाउनुभएको छ । गैर...

नेपालका भूकम्प पीडितका लागि बेलायतका प्रवासी नेपाली राहत संकलनमा जुटे

लन्डन । नेपालमा शनिवार गएको महाभूकम्पबाट पीडित बनेका सर्वसाधारणलाई बेलायतमा रहेका प्रवासी नेपालीले राहत सामाग्री संकलन गरेका छन् । प्रवासी नेपालीहरुले भूकम्प पीडितहरुको राहतका लागि लत्ता कपडा, औषधि र खानेकुरा नेपाल पठाउन सक्रियता देखाएका...
1 253 254 255 256 257 306