शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

एनआरएन पूर्वअध्यक्ष हिराचनले भूकम्प पीडितको पुरै गाउँ बनाइँदिने

काठमाडौं, २७ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेड कम्पनीका अध्यक्ष देवमान हिराचनले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । विनाशकारी महाभूकम्पबाट भएको मानवीय क्षति तथा भौतिक संरचनाहरुको...

भूकम्प पीडितलाई एनआरएनए अफ्रिकाको ५१ लाख राहत सहयोग

अफ्रिका । गैरआवासीय नेपाली संघ एनआरएनए अफ्रिकाले भूकम्प पीडितका लागि ५१ लाख रुपैयाँ राहत सहयोग संकलन गरी नेपाल पठाएको छ । भूकम्प पीडितका लागि एनआरएनए अफ्रिका स्थित शाखाहरुले आइतबार ५१ लाख राहत सहयोग एनआरएनए...

भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च ओमानको राहत सहयोग

ओमान मस्कट । ओमानमा रहेका प्रवासी नेपालीहरुले भूकम्पपीडितका लागि राहत सहयोग संकलन गरेर नेपाल पठाएका छन् । ओमानमा रहेका नेपालीको संगठन प्रवासी नेपाली मञ्चले महाभूकम्पबाट प्रभावित क्षेत्रका पीडितको सहयोगार्थ १ लाख २ हजार रुपैयाँ...

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाबाट ‘रिज्वाइस’ ल्याउँदै थपलिया

अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली युवा लेखक तथा विद्यार्थीले नेपालका भूकम्प पीडितलाई सहयोग गर्न ‘रिज्वाइस’ मार्फत आउने भएका छन् । अमेरिकाको न्यूयोर्क निबासी लोकप्रिय युवा लेखक राजन थपलिया आफ्नो ९ औ कृति ‘रिज्वाइस’...

भूकम्प पीडितलाई सुदूरपश्चिम समाज यूएईको साढे ५ लाख राहत सहयोग

यूएई । सुदूरपश्चिम सेवा समाज यूएईले नेपालका भूकम्प पीडितका लागि साढे पाँच लाख रुपैयाँ राहत संकलन गरी पठाएको छ । नेपालमा वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पबाट हजारौ घर परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको...

भूकम्प पीडितलाई ढोरपाटन बुर्तिबाङ समाज कतारको ६ लाख राहत सहयोग

दोहा, कतार । ढोरपाटन बुर्तिबाङ सेवा समाजको दोहामा बसेको कार्यसमितिको मासिक बैठकले ६ लाख रुपैँया भूकम्प पीडितलाई राहत दिने निर्णय गरेको छ । संस्थापक अध्यक्ष दीपक कुमार अदैको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको...

नेपाली मूलका तिवारीद्वारा अमेरिकी संसदमा दिएको उम्मेदवारी फिर्ता

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा उम्मेदवारी दिएका नेपाल कास्की पोखरा लेखनाथ नगरपालिका बेगनास ताल घर भै बिगत १ दशक देखि भर्जिनियामा...

भूकम्प पीडितलाई अमेरिकी चिकित्सक टोलीको राहत सहयोग

  – विजय थापा  अमेरिका । डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलीले नेपाल पुगेर भूकम्प पीडितलाई द्रूत गतिमा राहत सामग्री वितरण गर्नुको साथै स्वास्थ्य परीक्षणलाई तिब्र बनाएको...

भूकम्प पीडितको राहतका लागि आउन चाहनेलाई टीपीएस सुविधा उपलव्ध गराउन अमेरिकाका नेपालीको माग

न्यूयोर्क, २५ वैशाख । अमेरीकाको न्यूयोर्क महानगरीय क्षेत्रको लङ आईल्याण्ड आसपासमा बस्ने नेपालीहरुको संगठन लङ आईल्याण्ड नेपाली सोसाईटीले न्यूयोर्क राज्यको डिस्ट्रीक थर्डमा प्रतिनिधित्व गर्ने कांग्रेस म्यान स्टिभ ईजरायलसँग भेटघाट गरी नेपालका भूकम्प पीडितहरुलाई सहयोग...

अमेरिकामा नेपाली मुलका सिटौला नगर उपप्रमुखमा बिजयी

– विजय थापा  वासिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौलाले ईतिहास लेख्दै मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका छन् । अमेरिकी मुलधारको राजनीतिमा...

एनआरएन चीनले डेढ करोड संकलन गर्‍यो, भत्किएका संरचना बनाउने

बेइजिङ, चीन । नेपालका भूकम्प पीडितका लागि चीनका प्रवासी नेपालीहरुले राहत संकलन गरेका छन् । चीनमा रहेका प्रवासी नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन)ले गत अप्रिल २५ मा नेपालमा गएको शक्तिशाली...

प्रवासी नेपाली मञ्च कतारद्वारा चार लाख बढी सहयोग

– नवराज विक दोहा (कतार), २२ वैशाख । प्रवासी नेपाली मञ्च कतारले यही वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा विपत्तिबाट घाइते भएकाहरुको उपचार तथा पीडितको उद्धारका लागि सहयोगार्थ रु चार लाख ४२ हजार ९५२...
1 252 253 254 255 256 306