बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रवास

अरुको कुरा काट्नुभन्दा आफै सहयोगमा जुटौं : राजदुत डा कार्की

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाका लागी नव–नियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीलाई अन्तरक्रिया कार्यक्रम गरेर भव्यताका साथ स्वागत गरिएको छ । अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले...

सिन्धुपाल्चोकका भूकम्प पीडितलाई तामाङ समाज ओमानको राहत

ओमान । गत वैशख १२ गते विनाशकारी महाभूकम्पबाट पीडित परिवारलाई तामाङ समाज ओमानले राहत सहयोग गरेको छ । भूकम्पबाट भएको जन धनको क्षतिमा मातृभुमीको दायित्व पूरा गर्न समाजले सिन्धुपाल्चोकको पाखर गाबिस २ र अतारपुङ्ग...

भूकम्प पीडितलाई एनआरएन थाइल्याण्डको ३० लाख रुपैयाँ राहत

थाइल्याण्ड । गैरआबासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डले नेपालका भूकम्प पीडितको सहयोगार्थ ३० लाख रुपैयाँ राहत सहयोग पठाएको छ । गत शनिवार तथा मंगलबारको भूकम्पले विपत्तिमा तत्काल मलमपट्टि लगाउन एनआएरएनले पहिलो चरणमा ३० नगद सहित...

एनइसीसीले भूकम्प पीडितलाई २० लाखको राहत सामग्री दियो

– विजय थापा वाशिंगटन, डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा स्थापित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)को बिशेष पहलमा महाभूकम्पबाट पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले २० लाख नेपाल पठाएको छ ।...

‘कम्युनिटी सर्भिस अवार्ड’बाट समाजसेवी घिमिरे अमेरिकामा सम्मानित

काठमाडौं । अमेरिकाका विभिन्न सहरमा समाजसेवामा क्रियाशिल नेपाली मुलका बाला घिमिरे ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित हुनुभएको छ । अमेरिकाको सिकागोमा बसेर समुदायमा केन्द्रीत समाजिक कार्यमा क्रियाशील रहँदै आएका अगुवा समाजसेवी बाला घिमिरेलाई अमेरिकन एड्भाइजरी काउन्सिलले...

भूकम्प पीडितलाई अर्घाखाँची प्रवासी मञ्चको २ लाख राहत सहयोग

साउदीअरब । भूकम्प पीडतलाई अर्घाखाँची प्रबासी सम्पर्क मञ्चले साउदी अरबबाट दुई लाख रुपैयाँ राहत सहयोग नेपाल पठाएको छ । भूकम्प पीडितको सहयोगार्थ मञ्चले उक्त राहत रकम मंगलबार प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो...

भूकम्प पीडितलाई अमेरिकाका नेपालीको सहयोग

काठमाडौं । नेपालका भूकम्प पीडितलाई सहयोग गर्न अमेरिकाको एक टोली नेपाल आएको छ । नेपाली समाज अमेरिका टेक्सास डालासको सहयोगमा नेपालका भूकम्प पीडितलाई सहयोग गर्न टेक्सासदेखि आएको बल जोशी, कृष्ण प्रसाद लामिछाने र गौरब...

बुद्धको मन्त्र जपेर भूकम्प पीडितको पीडामा मल्हम लगाउँदै अवतारी लामा

काठमाडौँ। शेर्पा बालक छेरिंग सम्ढुप शेर्पाको बाल्यकाल अमेरिकाको न्युयोर्कमै बित्यो । अन्य प्रवासी नेपालीहरुको इच्छा जस्तै उनको बाबुआमाको पनि इच्छा थियो, आफ्नो पहिलो छोरालाई पश्चिमी मुलुकमा धेरै पढाएर ठूलो मान्छे बनाउने । तर उनको...

नेपाली मुलका अमेरिकी नगर उपप्रमुख सिटौलाले दौरा सुरुवालमा सपथ लिए

– विजय थापा वासिंगटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका नेपाली मुलका किरण सिटौलाले पूर्ण नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा नेपाली ढाका टोपी लगाई सपथ ग्रहण...

दुबईमा एनआरएनए र शुक्रान वकर्सको ‘नेपाल दिल से’ कार्यक्रम

– उत्तम अधिकारी आबुधावी, । शुक्रान वर्कर्स र एनआरएनए यूएईले मई १५ का दिन भूकम्प पीडितको सहयोगमा केन्द्रित रहने गरी दुबईमा ‘नेपाल दिल से’ कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालका भूकम्प पीडित नागरिकलाई...

अमेरिकाको ह्वाईट हिमाल ईन्कले भूकम्पपीडितलाई गाउँका पुरै घर बनाइँदिने

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपालको भूकम्पबाट प्रभावित एक गाउँको पुनः निर्माण गरिदिने घोषणा गरेको छ । ह्वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सन्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट...

भूकम्प पीडितहरुलाई जनसम्पर्क समिति अमेरिकाको सहयोग

– निर्मल अर्याल काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिका तथा सिंगापुरमा मुख्यालय रहेको सामाजिक संस्था डिड्स फर निड्सको पहलमा सोमबार काठमाडौको विकट बालुवा गाउँका महाभूकम्प पीडितहरुलाई राहत सामग्री प्रदान गरिएको छ । पीडितहरुलाई त्रिपाल...
1 251 252 253 254 255 306