सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

प्रवास

प्रवासका चम्किला साहित्यिक तारा

फेब्रुअरी १९५६ मा तेह्रथुम म्यांग्लुंग बजारमा जन्मनु भएको बसन्त श्रेष्ठ हाल अमेरिकाको वर्जिनियामा स्थाई बसोबास गर्दै आउनुभएको छ। उहाँले न्यूह्यम्साएर युनिवर्सिटीबाट एमएस गर्नु भएको छ। अमेरिकास्थित विभिन्न साहित्यिक र अन्य संस्थामा उहाँको उल्लेखनीय धेरै...

यूएईमा बुद्ध जयन्तीको भव्य तयारी

युएई । नेपाल आदिबासी जनजाती महासंघ युएइले आउदो मे ३० तारिक २५५८ औ बुद्ध जयन्ति मनाउने भएको छ। शान्तिका प्रतिक, एसियाका तारा गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने कुरालाई संसार समक्ष पुर्याउने मूल लक्ष्य...

नेपाली जनसम्पर्क समितिहरुको युरोप सम्मेलन नेदरल्याण्डसमा

नेदरल्याण्डस । नेपाली जनसम्पर्क समन्वय समिति युरोप तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको संयुक्त आयोजनामा युरोप भरिका जनसम्पर्क समिति हरुको बृहत क्षेत्रीय सम्मेलन आगामी मे २७ का दिन नेदरल्याण्डको राजधानी आम्स्ट्रडाममा हुने भएको छ। “जनसम्पर्क समिति युरोपको...

टेक्सासको डल्लासमा बुद्ध मुर्ति अनावरण

अमेरिका । नेपाल सास्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवा: एसोसियसन को सयुक्त आह्वानमा भएको शन्तिका दूत भगवान् बुद्ध को मुर्ती प्रतिस्ठापन तथा बुद्ध पूजा, मे ४ २०१४ आईतबारका  दिन टेक्सासको  अर्विङ सहरमा अवस्थित  नेपाल...

एनआरएनलाई पनि नेपाली लगानीकर्तासरह सुविधा

काठमाडौं। सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई पनि स्वदेशी उद्योगीसरह सुविधा दिने भएको छ । विदेशी लगानी प्रोत्साहन गर्न एनआरएनलाई पनि स्वदेशी लगानीकर्तासरह सबैखाले सुविधा दिन लागिएको हो । उद्योग मन्त्रालयको संयोजनमा तयार पारिएको विदेशी लगानी...

वृद्धाश्रमलाई दक्षिण कोरियाका गुल्मेलीको सहयोग

गुल्मी । गुल्मीमा सबैभन्दा धेरै वृद्धवृद्धाले आश्रय लिएको गुल्मीको रुद्रवेणी आश्रमका वृद्धवृद्धालाई दक्षिण कोरियामा बस्ने गुल्मेलीले पाँच लाख सहयोग गरेका छन् । आश्रममा बस्ने वृद्धवृद्धालाई बसोबासका लागि निकै समस्या परेको जानकारी पाएपछि नेपाली जनसम्पर्क मञ्च...

आबुधाबीमा नेपाली लगानीमा ट्राभल एजेन्सी

आबुधाबी। बैदेशिक रोजगारीका क्रममा नेपालीको उपस्थिति बढेसंगै यूएईका बिभिन्न शहरहरुमा ट्राभल एजेन्सी क्षेत्रमा नेपाली ब्यबशायीहरुको रुची र लगानी बढ्दै गइरहेको छ । यसैक्रममा आबुधाबीमा २०१२ मा स्थापित हमालय वोर्ल्ड ट्राभल्सले आफ्नो तेश्रो शाखा विस्तार गरेको...

जनसम्पर्क समिति भर्जिनियामा हुमागाई

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्थापना भएको नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सभासद रामेश्वर प्रसाद ढुंगेलले मन्तब्य राख्दै प्रधान मन्त्री...

नेपाल-अमेरिका पत्रकार संघमा दाहाल

टेक्सास । अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था, नेजामा पत्रकार तथा ग्लोव नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । टेक्सासमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन...

१ सय १६ पटक रक्तदान गरे मैनालीले

भर्जिनिया ।  अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अधक्ष्य अर्जुन मैनाली रक्तदान अभियानलाई विश्वव्यापी बनाउने हेतुले गत मे २ तारिख न्युयोर्कबाट बर्मुडामा पुगी ११६ औं पटक रक्तदान गरि फर्केका छन । उनले यस अगाडी मार्च १०मा रक्तदानलाई व्यापक...

बुद्ध नेपालमै जन्मेको प्रमाणित गर्न १० लाख हस्ताक्षर संकलन

भर्जिनिया l बुद्ध जयन्तिको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानमा संकलित १० लाख हस्ताक्षर राष्ट्र संघको प्रधान कार्यलय न्युयोर्कमा मे १४ तारिखको दिन बुझाउने भएको जानकारी आयोजक एडमायर नेपालले जनाएको छ l रिजवुड...

उपसभापति पौडेल कुवेत आउँदै

कुवेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ आउँदै हुनुहुन्छ । उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र...
1 250 251 252 253 254