शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

नेपाल-अमेरिका संघद्वारा पूर्व सल्लाहकार अधिकारीको बिदाई

भर्जिनिया, अमेरिका । नेपाल-अमेरिका पत्रकार संघ (नेजा)ले आफ्ना पूर्व सल्लाहकार प्रताप अधिकारीको सम्मानमा एक बिदाई कार्यक्रम गरेको छ । सत्र वर्षदेखि भर्जिनियामा सपरिवार बस्दै आउनु भएका नेपाल टेलिभिजनमा पूर्व कार्यरत अधिकारी सोमबार स्वदेश फर्किएका...

म्यारिल्याण्ड कोलम्बियाका ब्यबसायीले भूकम्प पीडितका लागि दुताबासमार्फत ३ लाख बुझाए 

– विजय थापा वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्यको कोलम्बियामा संचालनमा रहेको चट्नी इन्डीएन रेस्टुरेन्टले भूकम्प पीडितकाे सहयोगको लागि ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।   म्यारिल्याण्डको कोलम्बिया क्षेत्रमा निकै चर्चित उक्त चमेनागृहको...

म्यारिल्याण्डको पाठले नेपालको कायापलट सम्भव छ ?

– विजय थापा वाशिंगटन डिसी । स्थानीय निकायको निर्वाचनको भाका नागेको एकादेश भै सक्यो । अझ पनि जनताका जन प्रतिनिधिहरु संबिधान लेख्ने भनि ओठे नारामा मात्र सिमित छन् । सहमतिका बिन्दुमा पुग्नु दिवा सपना भएका छन् । स्थानीय निकायको...

नेपालका भूकम्प पीडितलाई एसियन इन्डियन समुदाय अमेरिकाको १० लाख सहयोग

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको भर्जिनियाको, भर्जिनिया बीच स्थित १९९६ मा भारतीय अमेरिकन समुदायको पहलमा स्थापना भएको (एआइआर एच )एसियन इण्डियन्स अफ ह्याम्प टन रोड्स नामक गैर मुनाफा सामाजिक संस्थाको पहलमा भूकम्पबाट नेपालमा ठूलाे...

भूकम्प पीडितलाई बोस्टनवासीको ५५ लाख सहयोग

– विजय थापा वाशिंगटन डिसी । महाविनाशकारी भूकम्पबाट नेपालमा ठूलाे मात्रामा जनधनकाे क्षति भएकाेले भूकम्प पीडितकाे लागि सहयोग गर्ने अभिप्रायले वाेस्टनवासीका तर्फबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट संकलन गरिएको रकम नेपाली दुतावास मार्फत प्रधानमन्त्री उद्धार...

फेसबुकमा स्टाटस लेखेर कोरियामा एक नेपाली युवा सम्पर्कबिहिन

– सज्जन कुमार सिंह सउल । कोरियामा कार्यरत सबिन मादेङ्वा लिम्बू पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् । फेसबुकमा स्टाटस लेखेर उनी ५ दिनदेखि सम्पर्क बिहिन भएको उनकी दिदी सीता मादेङ्वाले जानकारी दिएकी छिन्...

भूकम्प पीडितलाई नाईजेरियाको डेङगोटे समूहले १० करोड सहयोग गर्ने 

– विजय थापा वाशिंगटन डिसी । १९८१ मा स्थापना भएको नाइजेरियाको डेङगोटे समूहले नेपालका भूकम्प पीडितहरुलाई १० करोड सहयोग गर्ने घोषणा गरेको छ ।   पश्चिम अफ्रिकामा सर्बाधिक चर्चित तथा बृहत उत्पादक कम्पनिमा स्थापित डेङगोटे समूहले...

भूकम्पपीडितलाई लुम्बिनी प्रवासी मञ्चको आठ लाख सहयोग

साउदी अरब । नेपालका भूकम्प पीडितलाई लुम्बिनी प्रवासी सम्पर्क मञ्च साउदी अरबले आठ लाख रुपैयाँ सहयोग गरेको छ । बिनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षति र पीडीत बनेका नेपालीहरूको दुःखद घडीमा प्रदेशबाट पनि केहि सहयोग...

एनआरएनए नाइजेरियाको अध्यक्षमा दिपक कर्ण निर्वाचित

– विजय थापा वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न छैठो बार्षिक साधारण सभाले सन् २०१५÷२०१७ का लागि नयाँ राष्ट्रिय कार्य समिति गठन गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।...

अमेरिकामा नेपाली युवतीका हत्यारालाई ८५ बर्ष जेल, यसरी भएको थियो हत्या

– विजय थापा वाशिंगटन डिसी, १९ जेठ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठका हत्यारालाई अमेरिकी अदालतले ८५ बर्षको जेल सजायँ सुनाएको छ । सोमबार दिनभरी चलेको सुनुवाईमा हत्याराका मुख्य योजनाकार मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी...

क्यालिफोर्नियाका पर्यटन दूत पाण्डे भूकम्प पीडितको सेवामा

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाली पर्यटन दूत अनिल पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीसहितको टोलीले सन्धुपाल्चोकको पलातेका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेको छ । विगत एक महिनादेखि सक्रिय उक्त टोलीले सिन्धुपाल्चोककै भूकम्पप्रभावित भोटेनाम्लाङ, तनहुँको खिला, नुवाकोटको...

जापानमा पढ्न गएका नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

– प्रकाश पन्थी टोकियो, १८ जेठ । अध्ययनका लागि जापान आएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन् । न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत...
1 248 249 250 251 252 306