शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

रोकिएन श्रेष्ठको सामाजिक अभियान, व्यक्तिगत, एनआरएन र लायन्समार्फत सहयोग अझै निरन्तर

– फणिन्द्र दाहाल  जापान । देशमा आपत्ती पर्दा सहयोग गर्न स्वदेशमा नै बस्नु पर्छ भन्ने मान्यता अहिले चिरिएको छ । विदेशमा बस्ने नेपालीले देशमा आइपर्दा मल्हम लगाउन आफैं आएर महिनौ बिताइरहेका छन् । दुई...

अमेरिकामा नेपाली फोटोग्राफरले हाले भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ‘कपीराइट ‘मुद्दा

– विजय थापा  वाशिंगटन डिसी, ३० जेठ । अमेरिकामा बस्दै आएका एक जना नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएका छन् । अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली...

विवादको घेराको एनआरएन अमेरिका: यस्तो छ अध्यक्ष डा. पौडेलविरुद्ध मोर्चाबन्दी

न्युयोर्क । एनआरएन अमेरिकाको निर्वाचन विवादको भूमरीमा परेको छ । अकल्पनीय बहुमतका साथ अध्यक्षमा डा.केशव पौडेल निर्वाचित भएपछि निर्वाचनको पारदर्शितामाथि नै प्रश्न उठेको छ । यतिबेला अध्यक्षका विजेता डा. पौडल बाहेकका प्रत्यासीहरु एक ठाउँमा पुगेका...

कतारबाट सिन्धुपाल्चोकका सय परिवारलाई राहत वितरण

दोहा । गत बैशाख महिनामा नेपालमा गएको महाभूकम्पबाट पीडित बनेका टकनपुर गाबिस सिन्धुपाल्चोकका बासिन्दालाई कतारबाट राहत वितरण गरिएको छ । कतारका व्यवसायी तथा समाजसेवी कमल घिमिरेको पहलमा सिन्धुपाल्चोकका १ सय घर परिवारलाई राहत सामग्री...

नेपालका भूकम्प पीडितलाई भियतनामी अमेरिकन समुदायको ४ करोड सहयोग

– विजय थापा वाशिंगटन डिसी । अमेरिकामा रहेका भियतनामी अमेरिकन समुदायले विनाशकारी भूकम्पबाट नेपालमा धनजनको ठुलो क्षति भएकोमा दुख व्यक्त गर्दै वाशिंगटन डिसी स्थित नेपाली दूताबासमा एक टोली पुगी ४ करोड हस्तान्तरण गरेका छन्...

खेलाडी आरोही सञ्जयलाई अमेरिकी समाजसेवी कृष्ण विष्टको २ लाख सहयोग

अमेरिका । उत्तर अमेरिकाको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही एवं अल्ट्रा धावक सञ्जय पण्डितलाई न्युयोर्कका समाजसेवी कृष्ण बहादुर बिष्टले व्यक्तिगत २ हजार डलर (करिब २ लाख) सहयोग गरेका छन् । बुधबार न्युयोर्कको...

अमेरिकाको ‘इकोनोमिक काउन्सलर’मा पोखरेल नियुक्त

काठमाडौँ, २७ बैशाख । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाका लागि ‘इकानोमिक काउन्सलर’ मा कैलाशराज पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हालैको बैठकले आगामी चार बर्षका लागि पोखरेललाई ‘इकोनोमिक काउन्सर’मा नियुक्त गरेको हो । अर्थमन्त्रालयको...

भारतका प्रवासी नेपालीद्वारा अठासी लाख सहयोग

काठमाडौँ, २५ जेठ । नेपाली जनसम्पर्क समिति भारतले नेपालका भूकम्पपीडितका लागि ८८ लाख ३० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । समितिले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई उहाँकै कार्यकक्षमा भेटेर पहिलो...

अमेरिकाबाट नायक सरोज खनालको बिदाई

– विजय थापा वाशिंगटन डिसी । १७ बर्षको अमेरिका बसाईपछि अन्तत्वगत्वा मातृभूमिको अथाह मायालाई बिर्सन नसक्ने भएपछि नेपाली चलचित्र जगतका ख्याती प्राप्त अभिनेता नेपाल फर्कने पक्का भएको छ । र उनी १९७७ डिसेम्बर ३...

एनआरएन अमेरिका निर्वाचनको बिषयलाई लिएर विवाद, राजदूतलाई कार्यक्रममा नजान आग्रह

– विजय थापा वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्मन्वय परिषद, संयुक्त राज्य अमेरिकाको निर्वाचनमा अनियमितता भएको बिषयलाई लिएर एनआरएन अमेरिका विवादको घेरमा परेको छ । एनआरएन अमेरिकाको नयाँ कार्यकारी समितिको निर्वाचन...

नेपाल-अमेरिका संघद्वारा पूर्व सल्लाहकार अधिकारीको बिदाई

भर्जिनिया, अमेरिका । नेपाल-अमेरिका पत्रकार संघ (नेजा)ले आफ्ना पूर्व सल्लाहकार प्रताप अधिकारीको सम्मानमा एक बिदाई कार्यक्रम गरेको छ । सत्र वर्षदेखि भर्जिनियामा सपरिवार बस्दै आउनु भएका नेपाल टेलिभिजनमा पूर्व कार्यरत अधिकारी सोमबार स्वदेश फर्किएका...

म्यारिल्याण्ड कोलम्बियाका ब्यबसायीले भूकम्प पीडितका लागि दुताबासमार्फत ३ लाख बुझाए 

– विजय थापा वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्यको कोलम्बियामा संचालनमा रहेको चट्नी इन्डीएन रेस्टुरेन्टले भूकम्प पीडितकाे सहयोगको लागि ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।   म्यारिल्याण्डको कोलम्बिया क्षेत्रमा निकै चर्चित उक्त चमेनागृहको...
1 247 248 249 250 251 306