शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

‘नेपालको पुनर्निर्माणमा गैरआवासीय नेपालीको सहयोग आवश्यक’

लण्डन । गैर आवासीय नेपाली अन्र्तराष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछानेले मुलुकको विकासका लागि गैरआवासीय नेपालीहरुको जिम्मेवारी थप बढेको बताएका छन् । विहिबार एनआरएनए युकेले लण्डनस्थित ब्लु आर्किड रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

एमाओवादीको प्रवासी संगठनका १५ नेताले राजीनामा दिए

मलेसिया । एकीकृत नेकपा माओवादीको प्रवासस्थित शक्तिशाली संगठनका प्रमुख नेताले बुधबार राजीनामा दिएका छन् । प्रवासमा रहेको एमाओवादीको शक्तिशाली संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका १५ जना नेताले बुधबार राजीनामा दिएका हुन् । एमाओवादीको प्रवास...

भूकम्पपीडितको घर बनाउने अभियानमा एनआरएनलाई कल्पना खड्काको सहयोग

यूएई । रोजगारीको लागि यूएइमा रहेकी कल्पना खड्काले संकलन गरेको ५१ हजार नेपाली रुपैयाँ आज एक कार्यकमका बीच एनआरएन दुबाई क्षेत्रीय समितिलाई हस्तान्तरण गरेकी छिन । गैरआबासीय नेपाली संघ यूएईको दुबई क्षेत्रीय समितिले एक...

मनकारी नेपालीः अमेरिकाका घरबार बिहिनलाई नेपालीले खाना खुवाए

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाका नेपालीले घरबार विहिन अमेरिकी नागरिकलाई खाद्य सहयोग गरेका छन् । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले बिश्व...

सबल र सुदृढ एनआरएनए जापानका लागि सुदन थापाले दिए अध्यक्षमा उम्मेदवारी

जापान । सबल र सुदृढ एनआरएनए जापान बनाउने नाराका साथ एनआरएन जापानका वहालवाला उपाध्यक्ष सुदन थापाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । आफ्नो उमेद्वारी घोषणासँगै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारीको जानकारी गराउनुभएको छ । थापाले अध्यक्षमा...

इट एण्ड ड्रिकं रेस्टुरेन्ट यूएईबाट भूकम्प पीडितलाई सहयोग

– गीतामणि पाण्डे युएई । गत शुक्रबार युएईको बर दुबईमा रहेको नमस्ते ट्रावलमा एक कार्यक्रम आयोजना गरी नेपालमा गएको विनाशकारी भूकम्प पीडितहरुका लागि राहत स्वरुप अर्थिक सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी भूकम्पबाट...

मानब मलमूत्रको बैकल्पिक उर्जाले सात लाख घर लाभान्वित हुने

– विजय थापा वाशिंगटन । गत बैशाख १२ गते गएको महा विनासकारी भूकम्पबाट करिब ५ लाखको हाराहारीमा सरकारी तथा निजि भवनहरुपूर्ण रुपमा ध्वस्त भएका र अरु २ लाख जति भवनहरु आंशिक क्षति भई पुनर्निर्माण गर्नु...

प्रधानमन्त्री राहत कोषमा सेफहरुको सहयोग

लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भूकम्प पीडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैयाँ सहयोग गरेको छ । सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार...

अमेरिकाको राष्ट्रपति पदमा भारतीय मुलका बबी जिन्दलको उम्मेदवारी घोषणा

– विजय थापा वाशिंगटन डिसी । भारतीय मुलका लुजियानाका गभर्नर बबी जिन्दलले आगामी २०१६ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक संजाल ट्वीटर मार्फत उम्मेदवारी घोषणा गरेका छन् । ४४ बर्षीय जिन्दलले बुधबार आफू अमेरिकाको...

परिवारलाई भेट्न अमेरिका पुगेकी नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु

– विकासराज न्यौपाने टेक्सास (अमेरिका), ९ असार । परिवारलाई भेटन पुगेका अमेरिकी एक महिलाको अमेरिकाको टेक्सास राज्यमा सडक दुर्घटनामा ज्यान गएको छ । टेक्सासको ह्युस्टनस्थित चिम्नी रकमा बसको ठक्करबाट बाग्लुङकी इन्द्रकुमारी सुबेदीको मृत्यु भएको...

लस एन्जेलस अमेरिका कै सबै भन्दा खराब ट्राफिक यातायात आवागमन हुने शहर

– विजय थापा वाशिंगटन डिसी । विश्व कै सबै भन्दा ज्यादा सवारी साधन ज्यादा भएको मुलुक मध्ये अमेरिका पनि हो । सबै प्रकारका सवारी साधनको हिसाबले अमेरिका चौथो राष्ट्रमा पर्दछ l तर औसतमा कार प्रति व्यक्ति...

नेपाली कामदारलाई मलेसियामा नेपाली दूतावासले नै ठग्यो : एनआरएन

काठमाडौ, ७ असार । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली कामदारलाई त्यहाँको नेपाली दूतावासले नै ठगी गर्दै खुलासा भएको छ । करिब ९ लाखको हाराहारीमा रहेका नेपाली कामदारहरुको हित प्रवद्र्धन गर्न मलेसियामा स्थापित नेपाली राजदूतवासले घर...
1 245 246 247 248 249 306