शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

एनआरएन जापानको चुनाव हुँदै

टोकियो (जापान), ८ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको नयाँ नेतृत्वका लागि हुने चुनावमा उपाध्यक्ष पदमा पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षपछिको शक्तिशाली पद उपाध्यक्ष भएकाले अन्य पदमा उम्मेदवारी नदिएको उनीहरुले बताएका...

भूकम्प पीडितलाई ओमानका नेपाली चेलीको सहयोग

– पशुपति जिसी ओमान । बैदेशिक रोजगारका लागि ओमान पुगेका नेपाली चेलीहरुले माृतभुमीका भूकम्प पीडितलाई राहत सहयोग गरेका छन् । भूकम्प पीडितका लागि ओमानमा विभिन्न संघसस्थाबाट राहत संकलन गरी नेपाली चेलीहरुले विहीबार नेपाली राजदूताबास...

अमेरिकी संस्थाले थापाका अंग्रेजी कविता संग्रह पुस्तक नि:शुल्क प्रकाशित गरिदियो 

– विजय थापा  वाशिंगटन डिसी । अमेरिकाको क्यालिफोर्नियामा झन्डै डेढ दशक समय देखि बसोबास गर्दै आएका लेखक, कवि, स्वतन्त्र पत्रकार ध्रुव थापा द्वारा रचिएका अंग्रेजी कविता संग्रह ” दि ड्रिम वि ह्याड टुगेदर ” लाई अमेरिकी...

अमेरिकाका नेपालीको सुझाव: एक पटकको नेपाली सधैंको नेपाली

अमेरिका । गैर आवसीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाले संविधानको मस्यौदाका बिषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ । प्रवासी नेपालीहरुको सुझावलाई संविधानमा सुनिश्चित गराउन आइतबार एनआरएनले न्युयोर्कको अस्टोरीयामा सुझाव संकलन कार्यक्रममा...

पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा नेजा

वासिङ्गटन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा राख्न सुझाव पेश गरेको छ । नेजाका अध्यक्ष गौतम दाहालको नेतृत्वमा नेपाली राजदूतावास वासिंगटन डिसीमा गएको नेजाको एक प्रतिनिधि...

दिवंगत पत्रकार घिमिरेका परिवारलाई नेजाको दुई लाख ७५ हजार सहयोग

बाल्टिमोर, अमेरिका । नेपाल अमेरिका पत्रकार संघले दिवंगत पत्रकार सञ्जीव घिमिरेको बालबच्चाको पठनपाठनको लागि दुई लाख ७५ हजार रुपैंया सहयोग प्रदान गरेको छ । नेजाको पहलमा अमेरिकामा रहेका संचारकर्मी र समुदायका अन्य सदस्यहरुबाट संकलित...

साउदी अरबमा पनि एमालेको साँगठनिक अभियान

साउदी अरब । संगठनात्मक रुपमा तल्लो तह सम्म राम्रो पकड बनाएको एमालेले साउदी अरबमा पनि संगठन विस्तारलाई तिव्रता दिएको छ । एमाले निकट प्रवासी नेपाली मञ्चको साउदी अरब स्तरीय अधिवेशनको लागि तयारी लगभग अन्तिम...

अर्घाखाँची प्रवासी मञ्चले साउदी अरबमा मनायो १५औं बार्षिक उत्सव

साउदी अरब । अर्घाखाँची प्रवासी सम्पर्क मंच साउदी अरबले १५औं वर्षिकउत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । प्रवासी नेपालीहरुको हितमा कार्यारत मञ्चले शनिवार पिकनिक कार्यक्रमको आयोजना गरी अलखोवरमा आफ्नो १५ बार्षिक उत्सब भव्यताका...

स्याङ्जा सहयोग समाज साउदीको अध्यक्षमा मोहन निर्बाचित

– एनपी प्रधान (भरत) साउदी अरब । नयाँ नेतृत्व चयन गर्दै स्याङ्जा सहयोग समाज साउदी अरबको प्रथम अबिधेशन सम्पन्न भएको छ । साउदी अरबको दमाममा भएको अबिधेशनले मोहन बि एस के को अध्यक्षतामा पन्ध्र...

जनसम्पर्क समितिका पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित हुन आदेश

क्यानडा । नेपाली जनसम्पर्क समिति क्यानडाको बैठक सम्पन्न भएको छ । सभापति लगायत बिज्ञ पदाधिकारीहरुसंग केही निर्णय प्रक्रिया र संस्था संचालन सम्बन्धि असहमत जनाई संस्थाका सदस्यहरुको परामर्शका लागि बोलाइएको बिशेष बैठक सोमबार सम्पन्न भएको...

विश्वसाइकल यात्री जापानमा

– प्रकाश पन्थी टोकियो, १ साउन । जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा...

फ्री भिसा र फ्री टिकटको एनआरएनबाट स्वागत, श्रम मन्त्रीको कदमको प्रशंसा

काठमाडौँ, ३१ असार । एनआरएनका गल्फ संयोजक चन्द्रबहादुर रोकाहाले वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले ल्याएको फ्री भिसा र फ्री टिकटको व्यवस्थाको स्वागत गरेका छन् । श्रम मन्त्रालयले ल्याएको नयाँ व्यवस्थाले नेपाली कामदारलाई फाइदा...
1 243 244 245 246 247 306