बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रवास

एनआरएन बेलायतको उम्मेदवारवीच सार्वजनिक बहस

लण्डन । फार्नबरोस्थित सामयुल कोडी स्कुलको हलमा लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारवीच सार्वजनिक बहसको आयोजना गरेको छ । एनआरएन बेलायतको आगामी निर्वाचनमा अध्यक्षका प्रत्याशीहरु विश्वास दीप...

क्यान्सर पीडित बालकको उपचारका लागी साउदीबाट आर्थिक सहयोग

– एनपी प्रधान (भरत) साउदी अरब । रक्त क्यान्सरबाट पीडित एक बालकको उपचारका लागि साउदीमा क्रियाशिल नेपाली संस्था फ्रेण्ड्स अफ नेपाल साउदी अरेबियाले आर्थिक सहयोग प्रदान गरेको छ । रक्त क्यान्सरबाट पीडित भई हाल...

संगठन बिस्तार गर्ने प्रवासी नेपाली मञ्च साउदी अरबको निर्णय

– एनपी प्रधान (भरत) साउदी अरब । एमाले निकट प्रबासी नेपाली मञ्च साउदी अरेबियाको पहिलो पूर्ण बैठक रियादमा सम्पन्न भएको छ । बैठकले बार्षिक कार्ययोजना तय गर्नुका साथै सदस्यता बिस्तार गर्ने लगायतको निर्णयहरु पारित...

भूकम्पपीडितलाई अमेरिकाका प्रवासी नेपालीको सहयोग

अमेरिका । नेपालका भूकम्प पीडितलाई अमेरिकाका प्रवासी नेपालीले सहयोग पठाएका छन् । अमेरिका स्थित प्रवासी नेपाली मञ्च मेरिल्यान्ड राज्य कमिटीका अध्यक्ष यूद्ध बहादुर पन्तका पुत्रद्धय सुमन पन्त र मोहन पन्तले राहत संलकन गरी सहयोग...

एनआरएनए अध्यक्षमा रतन झाको उम्मेदवारी घोषणा (फोटो फिचरसहित)

– विजय थापा वाशिंगटन डिसी । गैरआवासीय नेपाली संघ, एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उम्मेद्वारी घोषणा गरेका छन् । वाशिंगटन डिसी महानगर क्षेत्रमा एनआरएनए भर्जिनिया शाखाको आयोजनामा गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए...

मैले कहाँ के अपारदर्शी काम गरे भन्नुपर्‍यो नि : राजदूत पाण्डे

बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकमध्येको एक हो साउदी अरेबिया । बर्षेनी हजारौंको संख्यामा नेपालीहरु साउदी अरेबिया जाने गर्दछन् । त्यही साउदी अरेबियाका लागि नेपाली राजदूतको जिम्मेवारी लिएर २०११ को अगष्टमा साउदी आउनुभएका उदयराज पाण्डे...

सुदूरपश्चिम सेवा समाज यूएईको क्षेत्रीय समिति गठन

– गीतामणि पाण्डे यूएई, दुबई । सुदूरपश्चिम सेवा समाज यूएईले दुबईको सारजहा आजमान क्षेत्रमा आफ्नो शाखा विस्तार गरेको छ । समाजले दान बहादुर चन्द नेतृत्वमा ९ सदस्यीय सारजहा आजमान क्षेत्रीय समिति गठन गरेको हो...

मलेसियामा नेपालीले नै ठग्यो नेपालीलाई, लाखौं रुपैयाँ लिएर फरार

– अर्जुन काफ्ले मलेसिया । घरमा अप्ठारो परेको भन्दै नेपाली साथीसँगै पैसा सापटी लिएका एक नेपाली ठूलो मात्रामा पैसा लिएर वेपत्ता भएका छन् । उनी वेपत्ता भएपछि उनको खोजीमा नेपालीहरु लागेका छन् । ५५...

दाङ देउखुरी समाज यूएइको बैठक सम्पन्न

– सन्तोष खडेरी यूएई । रोजगारीका लागि संयुक्त अरव इमिरेट्स (यूएइ) पुगेका दाङबासी नेपालीहरुको साझा संस्था दाङ देउखुरी समाज यूएइको सातौं मासिक बैठक सम्पन्न भएको छ । ‘सुरक्षित प्रवास, सम्बृद्द समाज निर्माण हाम्रो अभियान’...

प्रवासी नेपाली मञ्च साउदी अरबको अध्यक्षमा बालाराम गिरी

साउदी अरब । एमाले निकट प्रवासी नेपाली मञ्च साउदी अरबको प्रथम अधिबेशन सम्पन्न भएको छ । साउदी अरबको राजधानी रियादमा शुक्रबार सम्पन्न भएको अबिधेशनले बालाराम गिरीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतबाट चयन गरेको...

नयाँ संविधानमा प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : नेतृ पाण्डे

– एनपी प्रधान (भरत) साउदी अरब । नेकपा एमालेका पोलिटब्यूरो सदस्य बृन्दा पाण्डेले दलहरुकाबीचमा रहेका फरक मतलाई थाती राखेर भएपनि संबिधान जारी गर्नुपर्ने बताउनुभएको छ । एमाले निकट प्रवासी नेपालीमञ्च साउदी अरबको प्रथम अधिवेशनलाई...

भूकम्प पीडितलाई लमजुङ परिवार दक्षिण कोरियाको राहत सहयोग

– मेघप्रसाद वाईवा सोल । वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित परिवारलाई लमजुङ परिवार दक्षिण कोरियाले राहत सहयोग गरेको छ । भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै लमजुङ परिवारले नेपालको लमजुङका ३८८ भूकम्प...
1 241 242 243 244 245 305