बिहीबार, १८ असार २०७७
DainikNepal.com
बिहीबार, १८ असार २०७७

प्रवास

भर्जिनियाको मनाससमा यसरी मनाइयो तीज

विजय थापा  भर्जिनिया । हरितालिका तीज अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । ​निरन्तर ५ बिगत बर्षदेखि चेलीबेटीहरुलाई दर खुवाउने गरेको आयोजकले बताए । मातृभुमि छाडी...

कतारमा मृत्यु भएकाका परिवारलाई अर्घाखाँची समाजबाट सहयोग

अर्घाखाँची, ९ भदौ । रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका तीनजनाको परिवारलाई अर्घाखाँची सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीबाट कतारमा रोजगारीका लागि गएको समयमा विभिन्न कारणले मृत्यु भएका रोमाकान्त चुँदाली, नरेश अधिकारी र देवेन्द्र...

नेपाली ढाकाकपडामा मिस इन्डिया सजिएपछि…

सौरभ श्रेष्ठ इन्डोनेसिया । हालै इन्डोनेसियाको सुराबायामा सम्पन्न ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिजाइनर मदन पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनले चर्चा कमाएको छ । पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट...

गुल्मी सेवा समाजको कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दिलिप पराजुली कतार । नेपालीधर्म, संस्कृति, कला र साहित्यको संरक्षणमा योगदान गर्दै आएको ‘गुल्मी सेवा समाज’ ले कतारमा नेपालीमहिलाको महानपर्व हरितालिका तीज भव्यरुपमा मनाएको छ । साल्वारोडस्थित क्वालिटी हाइफर मार्केटको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली...

एनआरएन भवन निर्माणका लागि डिसीमा मात्र ७० लाख संकलन

विजय थापा भर्जिनिया । ‘भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैँन’ यो भनाई अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको हो । उहाँ अहिले नेपालमा एन आर...

अमेरिकामा को-को लाई भेटे शेष घलेले ?

विजय थापा भर्जिनिया । अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष शेष घलेले नेपालमा निर्माण हुन लागेको एनआरएन भवन निर्माण हेतु अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण गर्दै कोष संकलन गर्ने क्रमलाई जारी राख्दै...

कतारमा रमाईलो विषेश तीज कार्यक्रम भव्यरुपमा सम्पन्न, पत्रकार रमिते मात्र

घनश्याम पराजुली (कृष्ण) दोहा (कतार) । गुल्मी सेवा समाज कतारले हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपरमार्केटको सभाहलमा तीज विषेश कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । गुल्मी सेवा...

लण्डनको क्रुज यात्रामा मनाए नेपालीले तीज

लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रामा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तीज मनाएका छन् । स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरीतालिका तीज क्रुजभित्रै मनाएका हुन । तेश्रो...

तीज विशेषः यूएईमा पीडा भुल्दै छमछम नाच्दै नेपाली चेलीहरु

उत्तम अधिकारी यूएई । तीजको रौनकले नेपाली नारीहरुलाई छपक्क छोपिरहेका बेला यूएईको अलऐनमा रहेका प्रवासी नेपालीहरुले पनि यस पर्वलाई विशेष किसिमले मनाई रहेका छन् । आज शुक्रवार अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा एक बिशेष साँस्कृतिक कार्यक्रमको...

अमेरिकामा एन्मा र नासाको सम्मेलन अन्तिम चरणमा

कोलोराडो । एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लिज एशोसिएसन इन साउथवेष्ट अमेरिका (नासा) को १० औं संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत ऋषिराम घिमिरेको...

एटलान्टामा नायक भुवन केसी ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित

विजय थापा भर्जिनिया । नेपाली चलचित्रका नायक भुवन केसीलाई अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको ‘नेपलिज् एसोसिएसन इन साउथ इस्ट अमेरिका’ ले सम्मान गरेको छ । केसीले नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको...

शेर्पालाई सभासद बनाउन कोरिया एमालेको सिफारिस

सोल। नेकपा एमालेको कोरिया संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले एनआरएनका सस्थापक तेन्जी शेर्पालार्इ सभासद् मनोनयन गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सरकारले मनोनित गर्न बाँकी २६ सभासदमा शेर्पालार्इ मनोनयन गरिए संविधानसभामा लाखौं...
1 239 240 241 242 243 255