शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

मस्जिदमा क्रेन खस्दा ८७ तीर्थयात्रीको मृत्यु, नेपाली तीर्थयात्री सुरक्षित

– एनपी प्रधान साउदी अरब । मुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेवियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा ८७ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएका छन् । मस्जिदमा सयौं मानिसहरुले शुक्रवारको प्रार्थना...

ढाडे बिरालोले दुबईमा तहल्का मच्चाउने

दुबई । फिस्टेल कन्सर्टको दोस्रो शृङ्खलामा पछिल्लो समय ढाडे बिरालो…बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरकासाथ गायक शिव परियार आउने हल्लाले दुबईका नेपालीहरु उत्साहितभएका छन् । ज्योति मगर र शिव परियारलाई...

नासा र आन्मा सम्मेलन ऐतिहासिक रूपमा सम्पन्न

नर्थ क्यारोलिना । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यमा नेपालीहरूका दुई बृहद संगठन नासा र आन्माको संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको सशक्त संगठन नेप्लिज एशोसियसन अफ...

एनआरएनए बोत्स्वानामा डा यादव

वाशिंगटन डिसी । अफ्रिकी मुलुक बोत्स्वानामा हालै सम्पन्न भएको एनआरएनए बोत्स्वानाको दोश्रो वार्षिक साधारण सभाले डा बिन्देश्वरप्रसाद यादव लाइ सर्बसम्मतले अधक्ष्यमा निर्बाचित गरेको छ । सभाले शान्ति भण्डारीलाई महासचिब ,दामोदर भण्डारी सचिब ,कृष्ण कंडेल...

हजका लागि नेपाली मुस्लिम समुदायको पहिलो टोली साउदी आइपुग्यो

साउदी अरब, २३ भदौ । मुस्लिम समुदायको पवित्र तीर्थ स्थलसाउदी अरेबियाको मक्कामदिनामाहज गर्नका लागि नेपालबाट मुस्लिम समुदायको पहिलो टोली साउदी अरेयिबा आइपुगेको छ । साउदीको जेद्धास्थित अन्तर्राष्टिय बिमानस्थल मामंगलबार बिहान १ सय ८१ जनाकोे...

अमेरिकाको डिसीमा यसरी मनाए नेपाली महिलाले तीज

वाशिंगटन डिसी । महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड हरितालिका तीज अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । स्थापना कालदेखि नै चेलीबेटीलाई दर खुवाउने र...

गायिका एवम् सर्जक सृजना थापालाई अमेरिकामा विशेष सम्मान

जर्जिया, २१ भदौ । अमेरिकाको जर्जियामा नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको पूर्वसन्ध्यामा विषेश कार्यक्रम आयोजना गरिएको छ । भुटनिज् कम्युनिटिज् अफ जर्जियाले गरेको रोधी साँझ कार्यक्रममा लोकदोहरी गायिका एवम् सर्जक सृजना विहरी...

एनआरएनए घानाको अध्यक्षमा मिनबहादुर मगर निर्वाचित

– विजय थापा वाशिंगटन डिसी । घानाको राजधानी आकरामा एनआरएनए घानाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले मिनबहादुर मगरको अध्यक्षमा सन् २०१५-२०१७ का लागि नयाँ कार्य समिति चयन गरेको छ ।...

तत्काल एमआरपी बनाउन साउदी दूतावासको आग्रह

– एनपी प्रधान (भरत) साउदी अरब । आगामी २४ नोभेम्बर २०१५ देखि हस्तलिखित राहदानी मान्य नहुने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन साउदी अरबस्थित नेपाली राजदूताबासले आग्रह गरेको छ । दूताबासले एक सूचना...

सिड्नी बन्यो गजलमय, गजल मुशायरा २०१५ सम्पन्न

सिड्नी । एक सय ५० औं मोती जयन्तीको अवसरमा अस्ट्रेलियाको सिड्नीमा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान, साताको साहित्य र रचना...

कार्यबाहक राजदूत शर्मालाई स्वागत

– एनपी प्रधान (भरत) साउदी अरब । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले साउदीका लागि कार्यबाहक राजदूतआनन्द प्रसाद शर्मालाई स्वागत गरेको छ । शुक्रबार संघले रियादमा एक कार्यक्रमको आयोजना गरि कार्यबाहक...

जापानमा नेपाली बिद्यार्थीहरूबीच बृहत अन्तरक्रिया

– नारायण पाण्डे टाकियो, जापान । जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरू हिजो शनिवारका दिन जापानको टोक्यो शहरमा एक भब्य कार्यक्रम आयोजना गरे । देशप्रति चिन्तित युवा बिद्यार्थीहरूले जापानमा विद्यार्थीहरुको चुनौती तथा संभावना विषयक एक कार्यक्रम गरेका...
1 238 239 240 241 242 306