शुक्रबार, १९ असार २०७७
DainikNepal.com
शुक्रबार, १९ असार २०७७

प्रवास

कतारमा एनआरएन कपका दश खेल सम्पन्न, बाँकी खेल सेप्टेम्बर ४ र ५ मा

खगेन्द्र कार्की कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पाँच लाख रुपैयाँ बढी राशिको ‘एनआरएनकप फुटबल २०१४’ का खेलहरु अल अरबी स्पोर्टस् क्लबको खेल मैदानमा सम्पन्न भएका छन् । प्रवासमा रहेका खेल...

टेक्ससमा महको धमाका, मिलन र शान्तिको दोहोरी घन्किने

विकासराज न्यौपाने अमेरिका । थुप्रै नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्ससको ड्यालासमा यसपालिको दशैँ निकै भव्य हुने भएको छ । दशैँ छेकमा एक हप्ता मै दुई वटा भव्य कार्यक्रमको आयोजनाले सबै नेपालीहरू दङ्ग दंग भएका...

धादिङ- नुवाकोट समाज युके जुर्मुराउँदै

युके । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेकाहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको नव निर्वाचित कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ । अध्यक्ष बम ब्लदेनको अध्यक्षता तथा सचिब धन गुरुङको संचालनमा...

नेपालका सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्रः नेपाल

त्रिलोचन कोइराला युएई, १८ भदौ । वरिष्ठ पत्रकार किशोर नेपालले नेपालको सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्र बन्दै गएको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासंघ यूएई शाखाको आयोजनामा दुबईको धोव प्यालेसमा आयोजित ‘वरिष्ठ पत्रकार...

युएईमा कलाकारको बिदाई कार्यक्रम सम्पन्न

गीतामणि पाण्डे युएई दुबई ।  लोक दोहोरी छेत्रका चर्चित गायक राजु ढकाल र गायिका देवी घर्ति मगरलार्इ स्याङ्जा  सहयोग समाज युएईले दुबईबाट बिदाई गरेको छ । नेपाली महिलाहरुको चाड हरितालिका तीजको अबसर पारेर प्रस्तुति...

कतारमा चेतनामुलक ३ लघु चलचित्र प्रदर्शन

घनश्याम पराजुली (कृष्ण) दोहा  ।  आरम्भ नाट्य डबलीको प्रस्तुतीमा दोहास्थित टप र्फम रेष्टुरेन्टमा एक कार्यक्रमबीच तीन ओटा जनचेतना मुलक लघू चलचित्रको प्रदर्शन गरिएको छ । कतारका विभिन्न  दृश्य समेटिएका चलचित्रहरुमा कतारमा कार्यरत स्थानीय नेपाली...

यूएईको अलऐनवासी प्रवासी नेपालीले धुमधामसंसँग तीज मनाए

उत्तम अधिकारी यूएई ।  यूएईको अलऐन शहरमा रहेका प्रवासी नेपालीहरुले मनोरन्जात्मक साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाएका छन् । गत अगस्त २९ का दिन प्रवासी नेपाली मञ्च यूएईको अलऐन क्षेत्रीय समितिको आयोजनामा उक्त कार्यक्रम...

प्रवासी नेपाली मञ्च कतारको ईलाका अधिवेशन धमाधम सम्पन्न

छविलाल प्यूठानी कतार ।  प्रवासी नेपाली मञ्च कतारको ईलाका नं. ३ र ईलाका नं. ४ सनैयाको संयुक्त प्रथम ईलाका अधिवेशन सम्पन्न भएको छ । ‘शसक्त संगठनका लागि संगठन सुदृढीकरण प्रवासी नेपाली मञ्चको अभियान, प्रवासी...

क्वालालम्पुरमा निश्चल परदेशीको एकल गजल वाचन

अर्जुन काफ्ले मलेसिया ।  साप्ताहिक साहित्य सन्डे अन्तर्रगत आइतबार मलेसियाको क्वालालम्पुरमा गजलकार निश्चल परदेशीको एकल गजल वाचन कार्यक्रम सम्पन्न भयो । अनाममण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाको संयोजनमा भएको सो एकल वाचन...

चेपाङ संरक्षण केन्द्रलाई आर्थिक संकलन गर्न कतारमा अभियान शुरु

होमनाथ सापकोटा रत्ननगर, १५ भदौं । चितवनको रत्ननगर–१० मा रहेको चेपाङ संरक्षण केन्द्र सञ्चालनका लागि कतारमा आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ । आर्थिक अभावका कारण केन्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चारमाध्ययममा...

उद्योग मन्त्री थापा टर्कीमा आयोजित कार्यक्रममा सहभागी

काठमाडौँ । उद्योग मन्त्री कर्णबहादुर थापा टर्कीमा आयोजित इजमिर इन्टरनेशनल फियरमा सहभागी हुनुभएको छ । ८३औं फियरमा सहभागी हुन मन्त्री थापा केही दिनअघि टर्की जानुभएको हो । टर्की सरकारको विज्ञान प्रविधि तथा उद्योग मन्त्रालयको...

एन्मा र नासाको १० औँ संयुक्त सम्मेलन कोलोराडोमा

कोलोराडो, अमेरिका  । एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १० औँ संयुक्त सम्मेलन कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा चलिरहेको छ । अगष्ट ३१ सम्म...
1 237 238 239 240 241 255