शनिबार, २७ असार २०७७
DainikNepal.com
शनिबार, २७ असार २०७७

प्रवास

समयबजी खाएर डिसीमा धुमधामसँग इन्द्रजात्रा मनाइयो

विजय थापा भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेवाह अर्गनाइजेसन अफ अमेरिकाले इन्द्रजात्रा नेपालमा जस्तै भब्यरुपमा मनाएको छ । नेपाली काला, संस्कृति, परम्परा तथा भाषाको सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले स्थापना भएको...

विजय थापाले छाडे एएनएको महासचिव, अब संघसंस्थामा नबस्ने घोषणा

न्युयोर्क, अमेरिका । दि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए) का अन्तरिम महासचिव विजय थापाले संस्थाबाट स्वेच्छिक अवकाशको घोषणा गरेका छन् । लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र बिभिन्न संघ तथा...

नेपाली गौरव : यसरी विश्वकै सफल अर्थशास्त्री बने पराग पाठक

गौतम दाहाल बाल्टिमोर, अमेरिका । डाक्टर पराग पाठक यतिबेला एकाएक चर्चाको शिखरमा छन् ।  चिन्ने, जान्नेहरु उनलाई बधाई दिइरहेका छन् । उनलाई नचिन्नेहरु को होला त्यो व्यक्ति भन्ने कौतुहलमा छन् । हुनपनि हो उनी लो-प्रोफाइलमा...

म्याग्दी सेवा समाज कतारको अध्यक्षमा शाही

घनश्याम पराजुली (कृष्ण) दोहा । म्याग्दी सेवा समाज कतारको छैठौ साधारणसभा कार्यबाहक अध्यक्ष पुण्य चोखालको सभापतित्वमा दोहाको सालिमार प्यालेसमा सम्पन्न भयो । साधारणसभाबाट रेशम शाहीको अध्यक्षता १५ सदस्यीय निर्विरोध नयाँ कार्यसमिती गठन भएको छ...

तिमल्सेना र राईलाई पत्रकारिता सम्मान

त्रिलोचन कोइराला युएई । पथरी युवा समाज युएइले मोरंङ जिल्ला क्षेत्र न २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने भएको छ । क्रियाशील पत्रकार भुपेन्द्र तिमल्सेना र प्रेरणा पत्रकारिता पुरस्कारबाट नरेन्द्र राईलाई सम्मान...

दशैं म्युजिक फेस्टिभल १३ सेप्टेम्बरमा

लण्डन । नेपाली हिन्दुहरुको पर्व विजया दशमीको अवसरमा पारी लण्डनमा दशैं म्युजीक फेस्टिभल (डिएमएफएल) हुने भएको छ । बि १३ ले बुधबार साँझ लण्डनमा आयोजना गरेको पत्रकार भेटमा आयोजक मध्यका एक प्रशान्त महर्जनले कार्यक्रमबारे...

अमेरिकामा एएनएको फोहोरी खेलले नेपाली लज्जित

न्युयोर्क । अमेरिकामा रहेका नेपालीहरुको ठूलोमध्येको एक दि एसोसिएसन अफ नेपलीज अमेरिका (एएनए) को निर्वाचन फेरि अनिश्चित बनेको छ । म्यारिल्याण्ड सर्कुट अदालतबाट नियुक्त अटोर्नी डेनिएल ए लाप्साको नेतृत्वमा एएनएका पुर्व अध्यक्ष नविन दत्त...

नेदरल्यान्डका नेपालीबाट पहिरोपीडितलाई सहयोग

फलेवास (पर्वत), २६ भदौ । पहिरोमा परी घरबार गुमाएका पहिरोपीडित परिवारलाई प्रवासीहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन् । भदौ ११ गत बिहान गएको पहिरोका कारण घर गुमाएका कुश्मा नगरपालिका–१८ का हरिलाल चापागाईंको परिवारलाई नेदरल्यान्डवासी...

नेपाली टेलिभिजन अनलाईनमा पनि

लण्डन । बेलायतबाट विश्वका ६५ भन्दा बढि देशहरुमा प्रशारण भइरहेको नेपाली टेलिभिजन युकेले स्थापनाको नवौं बर्ष गांठकोे अवसरमा वेवसाइटबाट पनि आफ्नो सेवा विस्तार गरेको छ । विश्वमा छरीएर रहेका करोडौं दर्शकहरु सम्म पुग्न नेपाली...

बेल्जियममा बिपीलाई यसरी सम्झिए नेपालीले

  बिष्णु सापकोटा बेल्जियम । जननायक बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा  बिपी स्मृति प्रतिष्ठान बेल्जियमको आयोजनामा आन्त्रोपेन शहरमा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त गोष्ठीमा नेपाली कांग्रेसका सभापति सम्माननीय प्रधानमन्त्री सुशील ...

अमेरिकामा यसरी पनि गर्न सकिन्छ समाजसेवा

विजय थापा  अमेरिका जहाँ मिनेटको पनि ठूलो महत्व छ । अझ घण्टाको त कति महत्वपूर्ण कति । एक घण्टा काम गर्दा एकजना परिवारलाई त्यो दिनको गर्जो टर्छ । यो परदेशमा आएपनि नेपाल र नेपालीबाट...

प्रवासी नेपाली मञ्चको अगुवाइमा यूएईमा जिफन्ट सहयोग समुह गठन

उत्तम अधिकारी यूएई ।  प्रवासी नेपाली मञ्च यूएईको  पहलमा ‘प्रवासी नेपाली श्रमिक संघ यूएई’ जिफन्ट सहयोग समुह गठन भएको छ । दुबईमा आयोजित मञ्चको विषेश आन्तरिक भेलाले उक्त सहयोग समुह गठन गरेको हो ।...
1 236 237 238 239 240 256