अमेरिका, २८ माघ । नयाँबर्षको सुरुवात सँगै अमेरिकामा कर दाखिला गर्ने समय चलिरहेको छ ।
व्यक्तिगत, व्यापारिक, गैर सरकारी संस्थाहरूले कसरी कर बुझाउनु पर्छ, विभिन्न राज्य र विदेशमा समेत व्यापार गर्नेले कसरी कर बुझाउने, फोनबाट आईआरएसबाट भन्दै फोन गर्नेबाट कसरी बच्ने भन्ने सेरोफेरोमा लामो समयदेखि लस एन्जल्समा यसै पेसा गरिरहेका राजेन्द्र शिवाकोटीसंग अग्नि चौलागाईले लिगेको जानकारीमुलक तलको भिडियोले कर पहिलेदेखि भरिरहेका तथा भर्खरै नेपालबाट आएकालाई थप जानकारी हासिल गर्न सघाउ पुर्याउनेछः
हेर्नुस् भिडियो तलको लिंकमा:
https://www.youtube.com/embed/Htm_E6Upnzs?feature=player_detailpage















प्रतिक्रिया