शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रवास

भूकम्प पीडित सहयोगार्थ चौंलागाईंको पहलमा कतारमा ५५ लाख संकलन

– रवि रोषी  दोहा, कतार । नेपालमा गएको भूकम्पको कारणले जनधनमा क्षति पुगी दैवी मारमा परेका नेपालीको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्ने क्रममा कतारबाट एकै दिनमा २ लाख रियाल (५५ लाख नेपाली रुपैयाँ) संकलन...

टेक्सासमा भूकम्प पीडितका लागि रकम संकलन

– रेखा ओझा टेक्सास (अमेरिका) । नेपालको भूकम्प पीडितका लागि अमेरिकाको टेक्सास राज्यमा पनि राहत संकलन गरिएको छ । डाल्लासको अर्बिङस्थित हिमालयन अरोमा रेष्टुरेण्टले राहत संकलन स्वरुप निःशुल्क भोजनको व्यवस्था गरेको थियो । रेष्टुरेण्ट...

प्रवासी नेपाली मञ्चले कतारमा सुरु गर्‍यो राहत संकलन, पहिलो दिन एक लाख संकलन

दोहा, कतार । नेपालमा आएको विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगका लागि प्रवासी नेपाली मञ्चले कतारमा राहत संकलन सुरु गरेको छ । प्रवासी नेपाली मञ्च शाखा कतारको मंगलबार राति बसेको आकस्मिक बैठकले महाभूकम्प पछिको विपत्तिमा...

भूकम्प पीडितलाई क्यानडाले ५० लाख डलरको मानवीय सहयोग गर्ने

– विजय थापा  वाशिंगटन डिसी । गत बैशाख १२ गते आएको विनाशकारी भूकम्पले सिर्जना गरेको जनधन एवं साँस्कृतिक धरोहरहरुको विनाश भएकोमा क्यानडामा रहेका नेपाली, क्यानडा सरकार र जनताका तर्फबाट अभूतपूर्व रुपमा समवेदना एवं भुकम्प पीडितलाई सबै...

विपत्तिमा परेकी नेपाल आमालाई प्रवासी चेलीको कारुणिक पत्र

नेपाल आमा एलिजा पोखरेल हाल : अमेरिका नेपाल आमा रोईरहेकी छिन् आज, आफ्नो सन्तानको बिचल्ली देखेर, उनका सन्तान त्रशित छन आज, छिन् छिन् को झट्का महसुस गरेर ! कति बालक टुहुरा भए, कति आमाको...

नेपालका भूकम्प पीडितको श्रद्धाञ्जली स्वरुप यूएईमा शोकसभा र दीप प्रज्वलन (फोटोसहित)

आबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक यूएई पुगेका नेपाली युवाहरुले नेपालका भूकम्प पीडितका लागि रकम संकलन गरेका छन् । आबुधाबीमा कार्यरत लमजुङको बेसिशहरस्थित लमजुङ मस्र्याङ्दी युवा क्लवका पूर्वउपाध्यक्ष बस्ती लामा तामाङ, झापाका अरुण...

भूकम्प पीडितका लागि एनआरएन अफ्रिकाले १५ लाख सहयोग जुटायो

– विजय थापा वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका स्थित शाखाहरुले नेपालका भूकम्प पीडितका लागि आपतकालीन सहयोग संकलन सुरु गरेका छन् । एनआरएनए अफ्रीकाका क्षेत्रीय संयोजक हिक्मत थापाले सोमबारसम्म एनआरएनए नाइजेरियाले...

नेदरल्याण्ड्सबाट भूकम्प पीडितलाई सहयोग पठाइयो

काठमाडौं, १५ वैशाख । गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सले गत शनिवार भएको भूकम्पबाट पीडितहरुलाई आपतकालिन मानवीय सहयोग स्वरुप पहिलो चरणमा तिन हजार युरो करिब तिन लाख दश हजार रुपयाँ सहयोग गर्ने भएको छ ।...

एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी, अन्य पदमा को-को विजयी ?

– विजय थापा वाशिंगटन डिसी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा डा केशव पौडेल निर्वाचित भएका छन । अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको...

एनआरएन अमेरिकाबाट भूकम्प पीडितका लागि आर्थिक सहयोगको अपिल

न्युयोर्क । एनआरएन अमेरिकाले नेपालका भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्न अमेरिकाबासी नेपालीहरुमा अपिल गरेको छ । ‘यतिबेला देशको यो आपतमा सहयोग तथा उद्धार गर्न मन लाग्नु स्वभाविक हो । हामी सबैले भौतिक रुपमा...

सगुन डटकममा नेपालीको ५ करोड लगानी

– विजय थापा  वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रवद्र्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग(अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया)...

पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापालाई अमेरिकामा यस्तो श्रद्धान्जली

– विजय थापा  वाशिंगटन डिसी । नेपालका पूर्व प्रधानमन्त्री तथा संबिधान सभाका सदस्य स्व सूर्य बहादुर थापा प्रति समबेदना प्रकट गर्न वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा दुई दिनको लागि शोक पुस्तिका राखियो । नेपाली...
1 254 255 256 257 258 306