शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

सगुन डटकममा नेपालीको ५ करोड लगानी

– विजय थापा  वासिङ्टन डीसी, १२ वैशाख । अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रवद्र्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग(अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया)...

पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापालाई अमेरिकामा यस्तो श्रद्धान्जली

– विजय थापा  वाशिंगटन डिसी । नेपालका पूर्व प्रधानमन्त्री तथा संबिधान सभाका सदस्य स्व सूर्य बहादुर थापा प्रति समबेदना प्रकट गर्न वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा दुई दिनको लागि शोक पुस्तिका राखियो । नेपाली...

क्यानाडाका राजदुत पोखरेल र आईसीएओका महासचिब बेन्जामिनबीच मन्ट्रीयलमा भेटवार्ता

  – विजय थापा  वाशिंगटन डिसी । क्यानाडाका लागि नेपाल सरकारका राजदुत कालीप्रसाद पोखरेल र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)का महासचिब रेमण्ड बेन्जामिनबीच मन्ट्रीयलमा भेटवार्ता भएको छ । भेटवार्तामा राजदुत पोखरेलले आफ्नो नियुक्तिको प्रमाणपत्र...

अमेरिकाका कार्यबाहक राजदुत घिमिरेलाई बोस्टनमा सम्मान

– विजय थापा  वाशिंगटन डिसी । अमेरिकाका लागि नेपाल सरकारका कार्यबाहक राजदुत ऋषि राम घिमिरेलाई मेसाचूसेट्स राज्यको बोस्टनमा सम्मान गरिएको छ । कार्यबाहक राजदुत घिमिरेलाई मेसाचूसेट्स राष्ट्रमण्डलका प्रतिनिधि डोनाल्ड एच वंगले बधाई दिदै सम्मान...

सुदूरपश्चिम सेवा समाज यूएईले देउडा गीत गाउँदै माग्यो संविधान

दुबई । यूएईमा रहेका प्रवासी नेपाली कामदारहरुले नयाँ वर्ष धुमधामका साथ मनाएका छन् । उनीहरुले नयाँ वर्षले देशलाई नेताले संविधान देउन भनेर प्रार्थना समेत गरेका छन् । यूएईको जबिल पार्कमा ‘ओठ ओठमा मुस्कान छावोस् घर...

नयाँ वर्षले देशलाई नयाँ संविधान दिन्छ : एमाले सचिव ज्ञवाली

सिड्नी, ६ वैशाख । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०७२ सालभित्र देशले नयाँ संविधान पाउने बताउनुभएको छ । प्रवासी नेपाली मञ्चले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता ज्ञवालीले दलहरुबीच धेरै मतान्तर नरहेकोले आफु...

प्रवासी नेपाली मञ्च कतारका इलाका कमिटी पुर्नगठन (हेर्नुस फोटोहरु)

– दिल कुमार श्रेष्ठ दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले पछिल्लो महाधिवेशन पछि निस्क्रिय रहदै आएका इलाका कमिटीलाई पुर्नगठन गरेको छ । मञ्चले २,३,४ र ५ गरी ४ वटा इलाका पुर्नगठन गरको छ...

प्रवासी नेपाली मञ्चले अमेरिकाको सिकागोमामा पर्यटन महोत्सब आयोजना गर्ने

सिकागो, अमेरिका । सधै आफ्नो पहिचान र अधिकारको लागि काम गर्दै आएका नेपाली समुदायले यस पटक भने आफ्नो जन्मथानको लागि भन्दै फरक खालको योगदान दिन पर्यटन डे महोत्सबे मनाउने भएका छन् । नेपालमा पर्यटकको...

जनसम्पर्कको चुनावमा बाँडियो बाणिज्यदूतको पद

सानफ्रान्सिस्को, (अमेरिका) । यतिखेर अमेरिकामा नेपाली समूदायबीच एनआरएनको चुनावको माहौलले हप्तानै तातेको छ । तर यो भन्दापनि क्यालिफोर्नियाको बे-एरिया भने नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समितिको चुनावले बड्ता तातेको छ । आइतबार हुन लागेको जनसम्पर्क...

अवसर दिनुहोस् महिलाले पनि गरेर देखाउन सक्छ : रमा सिंह

   वाशिङटन डिसी । झण्डै ३ दशक लामो समय सञ्चार क्षेत्रमा लाग्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले अमेरिका भर रहेका आफ्ना शुभ चिन्तक, सदस्य तथा सम्पूर्ण...

क्षेत्री समाज बेल्जियमले नाँचगान सहित मनायो नेपाली नयाँबर्ष

बेल्जियम । क्षेत्री समाज बेल्जियमले नेपाली नया बर्ष २०७२ सालको अवसरमा बेल्जियमको लुभेन शहरमा गत सोमबारका दिन शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष मोहन खत्रीले प्रवासमा रहेर पनि क्षेत्री...

वैज्ञानिक नगेन्द्र पौडेललाई एनआएनमा जनसम्पर्क समितिका बहुमत सदस्यहरुको समर्थन

डिसी, अमेरिका । एनआरएन अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौडेलले आफ्नो उम्मेदवारी दिए पछि अमेरिकाका बिभिन्न शहर र राज्यहरुमा भ्रमण सफलता पूर्वक सम्पन्न गरेका छन् । उक्त दौरानमा विभिन्न संघ तथा संस्था संग...
1 255 256 257 258 259 306