मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

प्रवास

ओमानमा यसरी मनाइयो ल्होछार

मस्कट । नेपाल तामाङ सजाज ओमान द्वारा अायोजित “सोनाम ल्होछार २८५३ ज्या ल्हो विशेष साँस्कृतिक  कार्यक्रम ३ फेब्रुअरी २०१७ शुक्रबारको दिन अोमानको मस्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ । तामाङ समाजका...

थापा सिलिकन भ्याली अमेरिकाका लागि पर्यटन दूत नियुक्त

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समयदेखि नेपाली कला, संस्कृति तथा खेलकुदको प्रवर्धन गर्दै आएका तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकारको पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दूतमा नियुक्त...

अष्ट्रेलियामा एमालेको प्रवासी संगठन, खनालले पाए जिम्मेवारी

अष्ट्रेलिया । एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाअन्तर्गत साउथ अष्ट्रेलिया राज्य समितिको प्रथम अधिवेशनले हेम खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एमालेका उपमहासचिव विष्णु पौडेलको प्रमुख आतिथ्यमा एडिलेडमा शनिबार सम्पन्न अधिवेशनले...

सुदूरपश्चिम सेवा समाज यूएईको क्षेत्रीय समिति गठन

यूएई, २२ माघ । सुदूरपश्चिम सेवा समाज युएईको शुक्रबार भएको भेलाले त्रिलोक चन्दको अध्यक्षतामा २० सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । आजमान शारजाहमा कार्यरत सुदूर पश्चिमबासीहरुले एक वृहत भेला आयोजना गरि समिति गठन...

मधेसमा एमाले सबैभन्दा बलियो पार्टी हुने सचिव ज्ञवालीको दाबी

– गणेश जोशी युएई, २१ माघ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवलीले सरकार चुनावमा जान इच्छुक नरहेको आरोप लगाएका छन् । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च युएईको परिषद् भेलामा सहभागी हुन युएई भ्रमणमा...

ट्रम्पको कार्यकारी आदेशको शिकार हुनबाट बच्ने ६ कानुनी उपाय

– कार्ल सटरम्यान १ यदि तपाई अमेरिकाको ग्रिनकार्ड होल्डर हुनुहुन्छ भने तपाई जुन देशमा जन्मिएको भएपनि तपाईले यथाशीघ्र अमेरिकी नागरिकताकोलागि आवेदन दिने इच्छा राख्नुहोला । जसले तपाईलाई भविश्यमा अमेरिकाबाहिर स्वतन्त्रतापूर्वक यात्रा गर्ने वातावरण निर्माण...

जर्सी सिटी मेयरद्वारा बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

– विजय थापा जर्सी सिटी, न्यू जर्सी, अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार...

राष्ट्रसंघको युवा सम्मेलनमा नेपाली चेलीले दिइन् दमदार भाषण

– विजय थापा अमेरिका । नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद युवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् । हिउँद यूवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्नेछ ।...

मलेसियामा एक नेपालीको छुरा प्रहार गरी हत्या, हत्यारा नेपाली नै

रुकुम, १९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको...

नेपाली बालिकालाई अमेरिका ल्याएर ७ सय पटक बलात्कार, बलात्कारीलाई ३७८ वर्षको सजाय

अमेरिका । नेपाली बालिकालाई अमेरिकामा ल्याएर ७ सयपटक बलात्कार गरेको अभियोगमा ३७८ बर्षको जेल सजाय सुनाइएका नेपाली अजयलाई बचाउने प्रयास भएपछि यो मुद्दाले अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा चर्चा पाएको छ । गत साता यो मुद्दामा...

तामाङ सोसाइटीले न्युयोर्कमा सांस्कृतिक केन्द्र भवन निर्माण गर्ने, दातालाई सम्मान

न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा सांस्कृतिक केन्द्र भवन निर्माण गर्ने भएको छ । सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरका अनुसार न्युयोर्क आसपासमा रहेका तामाङ समुदायहरुले आफ्नो संस्कृति जोगाउन एकजुट भएर तामाङ साँस्कृतिक तथा बौद्ध...

मलेसियामा बसको ठक्करबाट नेपालीको मृत्यु

राजविराज, १८ माघ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स्...
1 169 170 171 172 173 306