मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

प्रवास

अर्घाखाँची सेवा समाज कतारको जिम्मेवारी परियारलाई

– टेकराज थापा कतार । अर्घाखाँची सेवा समाज कतारको दशौं नियमित बैठक कार्यबाहक अध्यक्ष ठाकुरकुमार परियारको अध्यक्षतामा विभिन्न निर्णय गरेर सम्पन्न भएको छ । मुन्तजा पार्कमा सम्पन्न बैठकको सहजिकरण उपाध्यक्ष केदार भुसालले गरेका थिए...

श्रममन्त्री गुरुङले भने– ‘म श्रममन्त्री नभई शरम मन्त्री भएको छु’

क्वालालम्पुर, १ फागुन । श्रममन्त्री सुर्यमान गुरुङले आफू श्रममन्त्री नभएर शरम (लज्जा) मन्त्री भएको बताएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै मन्त्रालयबारे असन्तुष्टी ब्यक्त गरेका छन् । बैदेशिक...

अर्घाखाँची सेवा समाज कतारको अध्यक्षमा परियार

कतार, १ फागुन । अर्घाखाँची सेवा समाज कतारको अध्यक्षको जिम्मेवारी ठाकुरकुमार परियारलाई दिइएको छ । समाजको दुई दिनअघि बसेको बैठकले कार्यबाहक अध्यक्ष परियारलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यसअघि सचिवको जिम्मेवारीमा रहेका टेकराज थापालाई...

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २८ माघ । वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए । मलेसियाको...

केपी ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने

– विजय थापा वाशिंगटन डिसी, २७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा भव्य स्वागत गरिने भएको छ । केही राजनीतिक भेटघाटसहित अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको प्रवासी नेपाली मञ्चको...

नेप्लीज-अमेरिकन कन्भेन्सन यसपटक डल्लासमा

अमेरिका । अमेरिकामा युवाहरुको आयोजनामा हुने दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सन २०१७ यसपटक टेक्ससको डल्लासमा हुने भएको छ । आगामी जुन ३० देखि जुलाई २ तारिखसम्म हुने सम्मेलन आयोजना गर्न लागिएको संयोजक बास विस्सुले दैनिक नेपाललाई...

बेल्जियममा नेपाली पाठशाला

– भरत प्रधान लिस्बन (पोर्चुगल), २६ माघ । प्रवासी मूलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले नेपाली बालबालिकाहरुलाई लक्षित गरि बेल्जियममा नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरेका छन् । नेपाली बालबालिकाहरूलाई नेपाली...

स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक

– मान बहादुर के.सी. यूएई । आपत्ति र बिपत्तीका परेका बेला सहयोग गर्नका लागि सधैं अग्रपंतिमा रहने सुदूरपश्चिम सेवा समाज यूएईले स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई रु ५०,००० (पचास हजार) आर्थिक सहयोग गरेको छ ।...

डीसीवासी तथा नेजाबीच अन्तर्क्रिया

– विजय थापा वाशिंगटन डीसी । आगामी मे महिनाको ६ र ७ का दिन हुन गइ रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११ औं वार्षिक साधारण सभाको लागि डीसी क्षेत्रमा रहेका नेपाली समुदाय संघ...

एनआरएन अमेरिका शाखाहरूको संयुक्त बैठक, साझा उम्मेदवारी दिंने

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केही महिनापछि हुँदैछ । धमाधम सामाजिक संजालमार्फत प्रत्यासी बन्ने क्रम बढी रहेको छ । गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको...

डेनमार्कमा नेपालीहरूले थाले नयाँ व्यवसाय

कोपन्हेगन । डेनमार्कमा नेपाली व्यवसायको नयाँ स्वरुपको उदय भएको छ । यहि फेब्रुअरी १ तारेखमा कोपन्हेगनको भेस्तर फारिमेस्गेदमा सीपीएच एडु ट्राभलको सुभारम्भ भएसंगै नेपालीहरुको व्यबसाय रेस्टुरेन्ट र खुद्रापसल (ग्रोसरी)बाट अलग क्षेत्रमा विस्तार भएको हो...

अमेरिकामा मृत्यु भएकी निसा कार्कीको परिवारलाई ४५ लाख सहयोग

काठमाडौँ, २३ माघ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज...
1 168 169 170 171 172 306